दमक, असार २६ । दमक–९ मा रहेको सरस्वती माबिमा नेविसंघ झापाले गरेको तालाबन्दी शुक्रबार खुलेको छ।
नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले दिएको जानकारी अनुसार उक्त बिद्यालयमा प्रधानध्यापक नियुक्तिमा विवाद भएर तालाबन्दी गरे पनि आफ्नो माउ पाटी नेपाली काङ्ग्रेस र नेकपाले यहि असार ३० गते भित्रमा सहमति निकाल्ने भनेपछि ताला खोलेको ढकालले बताए ।

