झापा, साउन १० । सहारा नेपाल साकोस राजगढ सेवा केन्द्रले आफ्नो सदस्यको ५ लाखको कर्जा मिनाह गरिदिएको छ । सहारा नेपाल साकोसले सदस्य बाह्रदर्शी ५ घोडामाराकी नरमाया सत्यालको श्रीमानको मृत्युु पश्चात् सो मुल्यको कर्जा मिनाह गरिदिएको हो । सहारा नेपाल साकोसले आफ्नो सदस्यलाई समस्या परेको बेला दःखमा साथ दिदै दःखमा मल्हम लगाउने प्रयास गरेको राजगढ Read More…
Day: July 25, 2020
नेयमारको गोलमा पीएसजीलाई फ्रेन्च कपको उपाधि
काठमाडौँ, साउन १० । ब्राजिली स्टार फरवार्ड नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कोपा डि फ्रान्सको उपाधि जीतेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको उपाधि जीतेको हो । पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो Read More…
आज नाग पञ्चमी, नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर मनाइदै
काठमाडौँ, साउन १० । साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महìव रहेको वर्णित छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने Read More…



