मेचीनगर, साउन १४ । झापाको मेचीनगर–७ स्थित ईटाभट्टामा बजारमा बुधबार आयोजना भएको रक्तदान कार्यक्रममा ४० जनाले रगत दिएका छन् । नवीन युवा क्लब मेचीनगर–१३ को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६ महिला र ३६ जना पुरूष गरेर ४० जनाले रगत दिएका कार्यक्रम संयोजक शिव कुवंरले जानकारी दिए । अहिलेको विषम् परिस्थितिमा झापामा रगतको चरम अभाव नहोस् Read More…
Day: July 29, 2020
विविधतामा एकता नेपाल होः प्रदीप खड्का
दिनेश दाहाल काठमाडौं, साउन १४ । करिब एक हप्ता अगाडि अगाडी सार्बजनिक भएको hiphop song(DHAKA-DHOTI) को यत्तिखेर देशै भरी सर्बाधिक चर्चा छ, चर्चा यसकारण छ कि गितका शब्द हरु यत्ती दमदार छन कि त्यस्को सबैले खुलेर तारिफ गरिरहेका छन! करिब 57K+ लाइक मिलेको उक्त भिडियो मा डिसलाइक 250+ मात्र छ,गीतलाई करिब सात हजार प्रतिक्रिया मिलेका Read More…
थापाले पाए सहमहामन्त्री, आगन्तुक सदस्यलाई उच्च पद दिएको भन्दै कांग्रेसभित्र बढ्न थाल्यो असन्तुष्टी
काठमाडौं, साउन १४ । राप्रपा छोडेर आएका सुनीलबहादुर थापालाई सहमहामन्त्री दिए पछि कांग्रेसभित्र असन्तुष्टी बढ्न थालेको छ । आगन्तुक सदस्यलाई उच्च पद दिएर पार्टीमा योगदान गरेका नेताको अपमान गरेको भन्दै नेता तथा कार्यकर्ताहरुले पार्टी नेतृत्वलाई आरोप लगाएका छन् । नेपाली कांग्रेसले सुनीलबहादुर थापालाई मंगलबार भित्र्याउँदै सभापति शेरबहादुर देउवाले सहमहामन्त्री दिएको घोषणा गरेका हुन् । ‘धेरै Read More…



