काठमाडौँ, असार २७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताउनुभएको छ । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा फिर्ता ल्याउनुपर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट स्वीकृति हुनासाथ ती श्रमिकको उद्धार सुरु गरिने बताउनुभयो । उहाँले Read More…
Month: July 2020
देशबासीलाई रोगबाट जोगाउन सरकार पछि हट्दैनः प्रधानमन्त्री अोली (पूर्णपाठ)
काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक राजनीतिमा अल्झिएर रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताएका छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न नसक्ने बताएका हुन् । ‘मैले पहिले पनि भनेको छु, रोग Read More…
नेविसंघद्वारा लगाएको सरस्वती माविको ताला खुल्यो
दमक, असार २६ । दमक–९ मा रहेको सरस्वती माबिमा नेविसंघ झापाले गरेको तालाबन्दी शुक्रबार खुलेको छ। नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले दिएको जानकारी अनुसार उक्त बिद्यालयमा प्रधानध्यापक नियुक्तिमा विवाद भएर तालाबन्दी गरे पनि आफ्नो माउ पाटी नेपाली काङ्ग्रेस र नेकपाले यहि असार ३० गते भित्रमा सहमति निकाल्ने भनेपछि ताला खोलेको ढकालले बताए ।
थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
काठमाडौं, असार २६ । नेपालमा थप ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय ३ जना संक्रमित रहेको जानकारी दिए । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या २ हजार Read More…
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वरा सार्वजनिक यातायात सञ्चालन नगर्ने घोषणा
काठमाडौं, असार २६ । सार्वजनिक यातायात केन्द्रीय महासंघले सार्वजनिक यातायात सञ्चालन नगर्ने घोषणा गरेको छ । सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको भोलिपल्ट यातायात महासंघले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा यातायात सञ्चालन नगर्ने घोषणा गरेको हो । सरकारले पूर्व तयारीविना आफूहरुलाई हचुवाका भरमा सार्वजनिक यातायात सञ्चालन गर्न भनिएको Read More…
रवि लामिछानेसहित सिधाकुराको टिम झापा आउँदै, यहीँबाट प्रत्यक्ष प्रशारण गर्ने
झापा, असार २६ । न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधाकुरा जनतासँगको टिम झापा आउदैछ । जनताको गुनासो समस्या, पीरमर्कालाई सुनेर ती समस्याको सम्बोधनका लागि मुलुकका सात प्रदेश पुग्ने लक्ष्यका साथ सिधाकुराको टिम पूर्व आउन लागेको हो । यस क्रममा जनताको गुनासो सुनेर उनीहरूलाई साथ दिने संकल्पका साथ न्यूज २४ टोलीले आगामी आइतबार प्रदेश नम्बर १ Read More…
भारी वर्षाको कारण पहिरो जाँदा ५ को मृत्यु, ८ घाइते
पोखरा, असार २६ । पोखरा महानगरपालिका १८ सराङकोटमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । लगातार परेको भारी वर्षाको कारण पहिरो जाँदा एकै परिवारका पाचँ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा १८ का टंकबहादुर थापामगर, उनकी श्रीमती सोममाया थापामगर, नातीनि इशिका,नाती सुशाङ र एक पाहुना ( Read More…
रियलको ३५ औं खेलमा बार्सिलोनाविरुद्ध चार अंकको अग्रता बनाउने अवसर
एजेन्सी, असार २६। स्पेनिस ला लिगामा उपाधि दाबेदार रियल मड्रिडले आज आफ्नो ३५औं खेल खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने यस खेलमा रियलले अलाभेससँग खेल्नेछ । यो खेल रियलको प्रशिक्षण मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा हुनेछ । जसमा, रियललाई साविकको विजेता बार्सिलोनाविरुद्ध चार अंकको अग्रता बनाउने अवसर रहेको छ । हाल रियल Read More…
नेपालमा भारतीय न्यूज च्यानल रोक्ने निर्णय
काठमार्डौ, असार २५ । नेपालमा भारतीय न्यूज च्यानल रोक लगाउने निर्णय गरेको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतःफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो Read More…
मेचीनगरको बजेट १ अर्व २० करोड ६७ लाख
मेचीनगर, असार २५ । मेचीनगरको आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको बजेट आएको छ । विहीबार छैठौँ नगरसभामा मेचीनगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रमसहितको उक्त बजेट प्रस्तुत गरेकी हुन् । बुधबार नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा शुरु भएको नगरसभाको प्रमुख आतिथ्यता प्रदेश नम्बर १ का सभा सदस्य Read More…









