दमक, असार २५ । दमक ९ स्थित सरस्वती माविको प्रधानाध्यापक कक्षमा बिहीबार प्रमुख प्रतिक्षय पार्टी नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाले तालाबन्दी गरेको छ । संघका जिल्ला नेतासहितको समुहले निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कार्य कक्ष बाहिर निकालेर तालाबन्दी गरेको हो । सो विद्यालयमा गत माघ ५ गतेदेखि तत्कालिन प्रधानाध्यापक गणेशकुमार पौडेलले Read More…
Month: July 2020
सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय
काठमाडौं, असार २५ । सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीवार (आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौंलगायत जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरिएको जानकारी दिइयो । उपत्यकाभित्र ट्याक्सीमा चालकसहित ३ जना मात्र यात्रा गर्न पाइने सरकारका प्रवक्ता युवराज खतिवडाले बताए Read More…
मेचीनगरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो
मेचीनगर, असार २४ । झापाको मेचीनगरमा आज थप ५ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा संक्रमित हुनेको संख्या ४७ पुगेको छ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त पीसीआर परीक्षणको नतिजामा मेचीनगरका ४ पुरुष र १ महिलामा कोरोनाको संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक Read More…
नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित
काठमाडौं, असार २४ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठक असार २६ गते सम्मका लागि स्थगित भएको छ । पार्टीमा जारी विवाद अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक २६ गते ११ बजे बस्नेगरि स्थगित गरिएको नेकपा नेता सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा Read More…
लिग लिडर युभेन्टस एसी मिलानसँग पराजित
काठमाडौं, असार २४ । इटालियन सिरी ‘ए’ मा लिग लिडर युभेन्टस एसी मिलानसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा मिलानको घरेलु मैदान सान सिरोमा युभेन्टस मिलानसँग ४–२ गोलले पराजित भएको हो । मिलानको मैदानमा भएको खेलमा पाहुना टोली युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४७औं मिनेटमा Read More…
सार्वजनिक यातायात सञ्चालन र दुईजना यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी
हरि प्रसाद दाहाल काठमाडौं, असार २३ । मन्त्रिपरिषदको आज बसेको बैठकमा दुई जनासम्म यात्रु राखी ट्याक्सी सञ्चालन गर्न दिने तयारी र ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल गरेको छ ।। एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ। ‘यसबारे कोभिड(१९ Read More…
पार्टी सदस्य र सांसदबाट बर्खास्त भईन् सरिता गिरी
काठमाडौं, असार २३ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र संसद सदस्यबाट निष्कासित भएकी छन् । सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न भएको संविधान संशोधन बहिस्कार गरेकी थिइन् । पार्टीले संशोधनको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो ।
झापाको गौरादहमा कोरोना संक्रमित वृद्धा महिलाको सम्पर्कमा आएका १ सय १ जनाको स्वाब संकलन
विकास घिमिरेझापा, असार २३ । झापाको गौरादह नगरपालिका १ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीया वृद्धा महिलामा कोरोना संक्रमण पुष्टिभएपछि संक्रमण फैलिन नदिन संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १ सय १ जनाको आज स्वाब संंकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोेविन्द श्रेष्ठले जानकारी दिए । पिसिआर परीक्षण Read More…
कोरोना रोक्न इस्ट होराइजनको पाइडल टेङ्की
झुलन रेग्मी मेचीनगर, असार २३ । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने (पाइडल टेङ्की) राखेको छ । नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको Read More…
प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त
काठमाडौं, असार २३ । सरकारले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ ।महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल २२ महिनाको हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली Read More…










