झापा, साउन १९ । झापामा सोमबार (आज) थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा झापाको विर्तामोड नगरपालिकाका एक महिला सहित अर्जुनधारा नगरपालिकाका ४ जना पुरुष रहेका छन् । कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको आरटि पिसिआर परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो। अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा Read More…
Day: August 3, 2020
थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो
काठमाडौं, साउन १९ । नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ । Read More…
हाड बलियो बनाउन खानुस् यस्ता खानेकुरा
काठमाडौं, साउन १९ । जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् । यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ । बदाम बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । Read More…
आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौं, साउन १९ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्येक वर्ष,महिना,वार र गते फरक फरक हुने गर्दछ । रक्षाबन्धनको पूर्णिमालाई अथवा श्रावणीपूर्णिमालाई प्रतिपदा संयुक्त बनाउनु हुँदैन । भविष्यपुराणका अनुसार–रक्षाबन्धनमा घरको बीचमा लितपोत गरेर बेदी तयार गरी ४ दिशामा ४ कलशको स्थापना Read More…




