मेचीनगर, साउन २१ । मेचीनगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । र्याच फेमिली ट्रष्ट दुवईको आर्थिक सहयोगमा मेचीनगर वडा नम्बर २, ३ र ४ का विपन्न १६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनिरहेको नोबेल कोरोना भाइरस कोविट–१९ को संक्रमण यतिबेला नेपालमा पनि बढ्दो छ । अहिलेको Read More…
Day: August 5, 2020
भारतलाई अर्को झड्का, नेपालकै शैलीमा पाकिस्तानले पनि जारी गर्यो नयाँ नक्सा
काठमाडौं, साउन २१ । नेपाल र चीनसँग सम्बन्ध बिगारेको भारतमाथि अर्को तनाब थपिएको छ। नेपालकै शैलीमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन्। बिबिसीका अनुसार उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ। पाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव अनुरूप जनमत Read More…
बढ्दै कोरोनाको त्रास
काठमाडौं, साउन २१ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दो छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न झण्डै चार महिना गरिएको लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढेपछि संक्रमणको जोखिम पनि बढेको छ । बढ्दो संक्रमणबाट बच्न स्वास्थ्य परीक्षणको दायरा बढाउन तथा लकडाउन फेरि गर्न विज्ञहरुले प्रधानमन्त्री केपी Read More…



