काठमाठौं, भदौ १। राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको Read More…
Day: August 17, 2020
विपन्नको उपचारमा सघाउन विपन्न जनहित कोष स्थापना
मेचीनगर, भदौ १। मेचीनगर–९ का अगुवा महिलाहरुले आर्थिक रुपमा विपन्न वर्गलाई लक्षित गरी विपन्न जनहित कोष स्थापना गरेका छन् । तीजमा गरिने खर्च रकम जोगाएर उक्त कोष स्थापना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । त्यसक्रममा वितरित प्रेस विज्ञप्तिमा कोषले विपन्न वर्गलाई आकस्मिक रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उल्लेख छ । सम्मेलनमा कोषको अवधारणा Read More…
इलामको करफोक क्वारेन्टाइनमा बसेका युवकको मृत्यु
इलाम, भदाै १ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिन बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतको हैदराबादबाट आई साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका पुरुषको मृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या भएपछि आईतबार बिहान Read More…
युनाईटेडलाई हराउँदै सेभिया युरोपा लिगको फाईनलमा
काठमाडौं, भदाै १ । स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । आइतबार लिस्बनमा भएको सेमिफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै सेभिल्ला उपाधि नजिक पुगेको हो । खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेड अग्रता जोगाउन नसक्दा अन्तिम चारबाटै बाहिरिएको हो । २६औं Read More…
स्वदेश फिर्ता गराउन आजदेखि पाँचौं चरणको उद्धार उडान
काठमाडौं, भदाै १ । सरकारले विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन पाँचौं चरणको उद्धार उडान आजदेखि गराउदै छ। उडानका लागि नेपाल वायुसेवा निगमले (आज) १ भदौदेखि १५ दिनमा १७ वटा उडान गर्ने छ । १ भदौदेखि नियमित उडान गर्ने भनिएपनि कोरोनाभाइसर कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण सरकारले १६ भदौदेखि Read More…





