विविध

बाहुण्डागीको सिद्धिनहर पहिरोले बगायो, १७ सय हेक्टर जमिनमा सिंचाई अभाव हुने

मेचीनगर, भदौ १३ । बाहुण्डागी क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धि नहर पहिरोले बगाएको छ । नहर बगाएसँगै बाहुण्डागी क्षेत्रको कृषि योग्य जमिनमा सिंचाई अभाव हुने भएको छ । मेचीनगर १ नम्बर वडाको दलदले रमिते खण्डमा गएको साउन २ र ३ गतेको वर्षाका कारण पहिरो गएको स्थानीयले बताएका छन् । सोहि पहिरोले नहर Read More…

स्वास्थ्य

शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १३ । बितेको २४ घण्टामा राजधानी उपत्यकामा १८६ सहित ८८४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको हो। सवैभन्दा धेरै आज पनि काठमाडौंमा संक्रमित भेटिएका छन्। काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ गरी १८६ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी पछाडि Read More…

समाचार

कमल गाउँपालिकामा थप १ हप्ता निषेधाज्ञा

विकास घिमिरे कमल, भदौं १३ । झापाको कमल गाउँपालिकामा समुदाय स्तरमा कोरोना फैलिन थाले पछि भाद्र ६ गते राति १२ः०० बजे देखि भाद्र १३ गते राति १२ः०० बजे सम्मलाई लगडाउनको घोषण गरिएका थियो हाल स्थिती अझ नाजुक हुदै गएपछि आज विहान ७ः०० बजेको कार्यपालिको बैठकले पुनः भाद्र २० गते राति १२ः०० सम्मलाई एक प्रेस विज्ञप्ती Read More…

मनोरञ्जन

सज्जाले जितिन् नेपाल आइडलको उपाधि

काठमाडौं, भदौ १३ । चर्चित नेपाली रियालिटी सो नेपाल आइडल सिजन–३ को उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार भएको फाइनलमा माेरङ पथरी घर भएकी चौलागाईंले तेस्रो नेपाल आइडलकाे उपाधि जितेकी हुन । नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा तेस्रो सिजनको बिजेता भन्दा प्रवीण बेडुवाल फस्ट रनरअप बने । किरणकुमार भुजेलले सेकेन्ड रनरअप Read More…