मेचीनगर, भदौ १५ । पछिल्ला समय जन्मदिनमा खर्चिने रकम समाजसेवामा खर्चिनेको संख्या बढ्दो छ । आफ्नो जन्मोत्सवमा फजुल खर्च गर्नु भन्दा दिनदुखिहरूलाई सहयोग गर्नु राम्रो काम भएको भन्दै मानवसेवामा सरिक भएको देखिन्छ । यसैबिच मेचीनगरका जनप्रतिनिधि, लोकप्रिय यूवा नेता तथा सामाजिक व्यक्तित्व सन्तोष मेचेले पनि आफ्नो जन्मदिन बिरामी र अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग गरेर Read More…
Day: August 31, 2020
नेपालका २ जिल्ला कोरोना संक्रमण मुक्त
काठमाडौँ, भदौ १५ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दो छ । बिशेष गरी देशका ठुला ठुला सहरहरुमा यसको संक्रमण झन फैलदो र जटिल बन्दै गएको छ । तर पनि नेपालका २ जिल्ला कोरोना संक्रमणमुक्त छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुस्ताङ र हुम्ला संक्रमणमुक्त जिल्ला Read More…
पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, भदौ १५ । नेपालमा सोमबार थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ८ सय ९९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो Read More…
के तपाईलाई अकबरे खुर्सानी मन पर्छ ? यस्ता छन् फाईदा
काठमाडौ, भदौ १५ । अकबरे अर्थात डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ । यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्छ । डल्ले खुर्सानीको नियमित खादा मोटोपन घटाउनुका साथै अन्य बिमिन्न रोगको नियन्त्रण यसले गर्छ । हाम्रो शरिरमा चिनिको मात्रा घटाउनुकासाथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउछ । अकबरे खुर्सानी Read More…
‘कोरोना सङ्क्रमितलाई माया गरौँ
काठमाडौ, भदौ १५ । कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुव्र्यवहार होइन सक्दो सहयोग गरौँ ।’ काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई Read More…





