स्वास्थ्य

एक बर्षमा दुई हजार बढिले लिए परिवार नियोजन सम्बन्धि सेवा

नरेन इलामेलीइलाम, भदौ १७ । इलामको माइजोगमाई गाउँपालिकामा एक बर्षमा दुई हजार बढीले परिवार नियोजन सम्बन्धि सेवा लिएका छन् । गत आर्थिक बर्ष २०७६ ̷ ०७७ मा गाउँपालिका भित्र रहेका पाँचवटा स्वास्थ्य संस्थाबाट दुई हजार एक सय १५ जनाले परिवार नियोजन सम्बन्धि सेवा लिएका हुन् । गाउँपालिकाका ५ वटा वडामा रहेका स्वास्थ्य संस्थाबाट तीन सय Read More…

विविध

सांसद मैनालीद्वारा मेचीनगर क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अवलोकन (फोटो फिचर)

मेचीनगर, भदौ १७ । मेची नगर क्षेत्रका नदीमा भदौ १५ गते सोमबार आएको अविरल बर्षाका कारण बाढी आँउदा विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । बिशेष गरेर मेचीनगर वडा नम्बर ३ स्थित निन्दा खोला, सुके निन्दा खोला, धरधरे खोलालगायतले विभिन्न भागमा ठुलो क्षेती पुर्याएको छ । उक्त क्षेती पुर्याएको क्षेत्रको बुधबार बिहान प्रदेश सभा सांसद श्रीप्रसाद Read More…

स्वास्थ्य

मेचीनगरका तीनसहित झापामा आज थपिए १४ जना कोरोना संक्रमित

झापा, भदौ १७ । मेचीनगरका तीनसहित झापामा आज थप १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगरमा आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु भारतबाट आएर काँकरभिट्टास्थित होटल क्वारेन्टाइनमा रहेका मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिनु भएको छ । संक्रमण पुष्टि भएकामा मेचीनगर वडा नं ६ का ३ Read More…

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए ११२० कोरोना संक्रमित

काठमाडौं, भदौ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ५ सय ४९ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय १२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म Read More…

विविध

अनुदानको मलमा कालोबजारी

पर्सा, भदौ १७ । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य  छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा  तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका हुन् ।      प्रतिबोरा   सात सय रुपैयाँमा बिक्री Read More…

विविध

छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं, भदौ १७ । आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । प्रहरीले छोरीमाथि बलात्कार गरेको आरोपमा काठमाडौंको शंखमुलबाट ४० वर्षीय बाबुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषले आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । उनले छोरीमाथि पटक–पटक बलात्कार गरेका Read More…

खेलकुद

सन्दिपको टिम जमैका तलाबाजको चौथो हार

काठमाडौं, भदौ १७ । क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेको टोली जमैका तलावाजले चौथो हार ब्योहोरेको छ । जमैका गएराती ट्रिन्बागो नाईट राईडर्ससंग १९ रनले पराजित भएको हो । यो हारसंगै जमैकाको अघिल्लो चरण प्रबेशको संभावना कमजोर बनेको छ । ट्रिन्बागोले भने आफ्नो अपराजित यात्रालाई सातौ खेलमा पनि निरन्तरता दिएको हो । Read More…

धर्म संस्कृती

सोह्र श्राद्ध आज देखि सुरु, के हो सोह्र श्राद्ध ? कसरी सुरु भयो १६ दिन पितृ कार्य गर्ने चलन ?

काठमाडौं, भदौ १७ । श्राद्ध संस्कृत शब्द हो, जसको शाब्दिक अर्थ हुन्छ, कुनै पनि कार्य वा चीजलाई निष्ठा र विश्वासका साथ सम्पन्न गर्नु । हिन्दु धर्ममा आफ्नो पितृको श्रद्धापूर्वक गरिने अनुष्ठानलाई श्राद्ध भनिन्छ । जुन पुरोहितबाट गराइन्छ । हिन्दू मान्यताअनुसार पितृको आत्मा पितृलोकामा बास गर्छन, जुन स्वर्ग र पृथ्वीको बीचमा रहेको र यसलाई मृत्युका देवता Read More…

समाचार

खुल्यो नियमित अन्तराष्ट्रिय उडान

काठमाडौं, भदौ १७ । कोरोनाको महामारीका कारण २०७६ चैत्र ९ गतेबाट रोकिएको नियमित अन्तराष्ट्रिय उडान भदौ १७ गते आजबाट सुरु हुने भएको छ । भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान सुचारु गर्ने सरकारी योजना थियो । तर, सम्बन्धित निकायहरुसँगको सम्वन्यमा भदौ १७ मा सारिएको थियो । भदौ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ माहामारीबाट बचेर Read More…