खेलकुद

आईपीएलको खेल तालिका सार्बजनिक

काठमाडौं, भदौ २१ । १३ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्बजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज लिग चरणको खेलको तालिका सार्बजनिक गरेको हो । प्रतियोगीताको उद्घाटन खेलमा भने यसअघिकै परम्परा अनुसार अघिल्लो सिजनको फाईनल खेलेका २ टोली मुम्बई ईण्डियन्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् । Read More…

स्वास्थ्य

मेचीनगरका ६ सहित झापामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

झापा, भदौ २१ । झापामा आज मेचीनगरका ६ सहित ३२ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला र १५ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरुमा मेचीनगरका २ सुरक्षाकर्मी, १ स्वास्थ्यकर्मी र ३ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका सहित ६ जना, बिर्तामोडका १३ महिला , Read More…

विविध

आज देशभरको मौसम सामान्य बदली, केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ, भदौ २१ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न क्षेत्रमा सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना Read More…

खेलकुद

सन्दीप आवद्ध टीम जमैका फेरि पराजित

काठमाडौं, भदौ २१ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ । गए राति सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । बार्बाडोसका लागि कप्तान Read More…