झापा, भदौ २२ । सोमबार झापामा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरूमा कनकाई नगरपालिकाका १३ जनामा १२ जना स्थानीयबासी र एक जना भारतबाट आएका रहेका छन्। त्यस्तै बाह्रदशी गाउँपालिकाका १ जना अटो चालकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। सोमबार संक्रमण पुष्टि भएकाहरुमा विर्तामोड नगरपालिकाका १ Read More…
Day: September 7, 2020
सोमबार थपिए ९७९ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु
काठमाडौं, भदौ २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका Read More…
नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने
काठमाडौं, भदौ २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ताबाट २६ गतेका लागि बैठक बोलाउने सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साउन १३ गते स्थगित बैठक Read More…
रोगले भन्दा भोकले मर्ने बेला आइसक्यो, बाँच्ने विकल्प के छ सरकार ?
वविता थापा (सन्ध्या)पाल्पा, भदौ २२ । क्षमाप्राथी छु अहिलेको माहोलमा छर्लङ्ग देखिएको तथ्यमा आधारित भएर लेख लेख्न खोजेकि छु । सत्य कुरालाई लेख्न यि हात कापिरहेका छन् मुटुको चाल बढ्दो छ र पनि रोकिएन कलम । विश्वास गरे सरकारी उपचारको गयो त्यतै ध्यान, भ्रममा परे मान्छे अकालमा गुमाए धेरैले ज्यान । देशमा दिनप्रतिदिन कोभिड १९ Read More…
सन्दीप आवद्ध टीम जमैका फेरि पराजित
काठमाडौं, भदौ २२ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ । समुहचरणको अन्तिम खेलमा आईतबार सेन्ट लुसीया जोउक्सबिरुद्ध उनको टोली ११ रनले पराजित भएको छ । लुसीयाले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन Read More…
भारतमा भयावह बन्दै कोरोना संक्रमण, विश्वमा धेरै संक्रमित हुने देशको सूचीमा दोस्रो
काठमाडौं, भदौ २२ । भारतमा पछिल्लो समय कोरोना भाईरस संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । जसका कारण कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् Read More…
चिया–नास्तामै २० अर्ब खर्च
काठमाडौं, भदौ २२ । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न Read More…







