काठमाडौं, भदौ २४ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह सेमिफाइनलबाटै बाहिरिएको छ । मंगलबार राती भएको पहिलो सेमिफाइनल खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भए संगै यो सिजनको सीपीएल यात्रा सकिएको हो । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा Read More…
Day: September 9, 2020
को बन्ला विद्युत् प्राधिकरणको सीईओ ?
काठमाडौं, भदौ २४ । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने बताइएको छ। अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा कुलमान घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ। कुलमान घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याउने गरी मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको प्राधिकरण उच्च स्रोतले बताएको छ। यही बिहीबारको मन्त्रिपरिषद् बैठकमा घिसिङको Read More…
सबैले जान्नै पर्ने मृगौला सम्बन्धी महत्वपूर्ण जानकारी
काठमाडौं, भदौ २४ । मृगौला मानव शरीरका सर्वाधिक महत्वपूर्ण अङ्ग मध्ये एक हो । मृगौलाले सही ढंगबाट काम गर्न नसक्दा गम्भीर बिरामी हुन वा मृत्यु समेत हुन सक्छ । प्रत्येक मृगौलाको अत्यन्त जटिल संरचना र कार्य हुन्छ । तिनका दुईवटा महत्वपूर्ण काम हुन्छन्ः शरीरमा उत्पन्न भएका हानिकारक र विषालु तत्वलाई छानेर पिसाबको माध्यमबाट फाल्ने र Read More…
कांग्रेसमा विवाद, गुट बैठक निरन्तर
काठमाडौं, भदौ २४ । कांग्रेसमा गुटका बैठक निरन्तर चलिरहे पनि शीर्ष तहमा संवादहीनता देखिएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संवाद नभएको दुई महिना भयो। अनौपचारिक बैठकसमेत भएको छैन। न केन्द्रीय कार्यसमिति वा पदाधिकारीको बैठकै बसेको छ। महाधिवेशन नजिकिएसँगै ‘जुम’मा दैनिकजसो कार्यकर्तासँग घण्टौं संवादमा बिताइरहेका शीर्ष नेता पार्टीभित्रको बढ्दो विवाद समाधानतर्फ भने Read More…




