स्वास्थ्य

शनिबार थपिए एक हजार २०१ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २७ । नेपालमा शनिबार थप एक हजार २०१ जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित थपिएका छन् । आज थपिएको संख्यासँगै हालसम्म नेपालमा ५३ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा देशभर १० हजार १ सय ७६ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै Read More…

विविध

तेह्र वर्षिया वालिकालाई वलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बैतडी, भदौ २७ । बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको Read More…

शिक्षा

आफ्ना बालबालिकालाई असल बनाउन सिकाउनुहोस् यी १४ कुरा

काठमाडौं, भदौ २७ । आजका बालबालिका भोलिका कर्णधार हुन् । भोलिका मार्गदर्शक हुन् । अभिभावक हुन् । हर्ताकर्ता हुन् । त्यसैले आजैबाट आफ्नो परिवारमा भएका बालबालिकालाई आनीबानी, बोली र व्यवहार सिकाउन ढिलाई नगर्नुहोस् । बालबालिकालाई यी १४ कुरा सिकाउन नबिर्सनुहोस् ! – बोलिचाली – आनीबानी र सही व्यवहार – उपयुक्त आहारव्यहार खानपान – वातावरणीय प्रदुषणबारे Read More…

समाचार

श्रीमती र छोराको हत्यापछि विष सेवन गरी अधिकारीद्वारा आत्महत्या

काठमाडौं, भदौ २७ । प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा तीन जनाको शव भेटिएको घटनाको रहस्य लगभग पत्ता लगाएको छ। मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सम्झना र छोरा सुशान्त मृत अवस्थामा भेटिएका थिए। घटनाको बिषयमा केन्द्रिय अनुसन्धान व्युरो ९सिआइबी०, महानगरिय अपराध महाशाखा र भक्तपुर परिसरले अनुसन्धान गरिरहेका छन्। प्रहरी अनुसन्धान स्रोतका अनुसार श्रीमती Read More…

अर्थ विविध

श्रीमतीलाई सम्बन्ध जोड्न लगाएर ‘युवक’ अपहरण

काभ्रे, भदौ २७ । आफ्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर यौन सम्पर्कका लागि तयार भए पछि रकम बार्गेनिङ्ग गर्ने र रकम नदिए अपहरण गरी मारिदिने योजनामा संलग्न भएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ भने दुई जना फरार भएका छन् । पैसाका लागि मान्छेले के सम्म गर्ने रहेछ भन्ने उदाहरण बनेको छ यो घटना । Read More…

विविध

करणीपछि गर्भधारण गरेकी बालिकालाई गर्भपतन गर्न लगेका युवक पक्राउ

धादिङ, भदौ २७ । आफैँले जबरजस्ती करणी गरेका कारण गर्भ बसेपछि गर्भपतन गर्न अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले बलात्कार गरेको आरोपमा पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । गर्भवती भएकी बालिकालाई लिएरकूमाल धादिङ अस्पताल आएका थिए । गर्भपतन गराउनआएको Read More…

संघ \संस्था

ट्रिपरले ठक्कर दिँदा टेलिभिजनकर्मी गौतमको निधन

काठमाडौं, भदौ २७ । प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक भिजुअल–एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९०)लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो । ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स(परिवार बस्दै Read More…