स्वास्थ्य

दमक नगरपालिकाका प्रमुख ओलीलाई कोरोना संक्रमण, नगरपालिका बन्द

झापा, असोज २० । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी र छोरालाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित Read More…

विचार

आमा बुवाप्रति हाम्रो उत्तरदायित्व

लीजा भण्डारी झापा, असोज २० । मानव मन धेरै संवेदनशील हुन्छ । एकपटक मन टुटेपछि त्यसलाई जोड्न धेरै गाह्रो हुन्छ । जुन व्यक्तिलाई हामी विश्वास गर्छौं, त्यो व्यक्तिले हाम्रो मन दुखायो भने त्यो व्यक्तिमाथि विश्वास गर्न कठिन हुन्छ । आफ्ना सन्तानलाई हरेक बाबुआमाले मुटुको टुक्रा समान मान्छन्, तर सन्तानले आफूलाई बेवास्ता, अवहेलना गरे भने बाबुआमाले Read More…

खेलकुद

आईपीएल: दिल्ली शीर्ष स्थानमा

काठमाण्डौ, असोज २० । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । राति यूएईको इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो Read More…