मेचीनगर, असोज २१ । झापाको मेचीनगर–७ स्थित इटाभट्टा बजारमा प्रिन्टिङ तथा भिडियो सम्बन्धी सम्पूर्ण कार्य गर्ने उदेश्यले कृष्णथुम्की प्रिन्टिङ प्रेस सञ्चालनमा आएको छ । मेचीनगर र आसपास क्षेत्रका मानिसहरुलाई सेवा दिने उदेश्यले सञ्चालनमा आएको कृष्णथुम्की प्रिन्टिङ प्रेसले प्रिन्टिङ सम्बन्धि कार्यहरु फ्लेक्स, ब्यानर, निमन्त्रण–पत्र, समवेदना, विवाह कार्ड, पासफोटो, फोटो फ्रेमिङ, लेमिनेसन, ब्याच, परिचय–पत्र, भिजिटिङ कार्ड, पत्र Read More…
Day: October 7, 2020
नेपालमा अहिलेसम्मकै धेरै तीन हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २१ । नेपालमा बुधबार ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा संक्रमितको संख्या ९४२५३ पुगेको हो। पछिल्लो २४ घण्टामा १ हजार १२६ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट Read More…
सधैं स्वस्थ रहन यी उपाय अपनाउनुस्
काठमाडौं, असोज २१ । स्वस्थ आहार आफ्नो स्वास्थ्य राम्रो बनाउने चाहना जोकोहीलाई हुन्छ। स्वस्थ शरीरको लागि सबैभन्दा महत्वपूर्ण कुरा स्वस्थ आहार हो। आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा तल दिइएका खानेकुरा खाँदा आफ्नो शरीरलाई निरोगी र स्वस्थ बनाउन सकिने अध्ययनले देखाएको छ। चिनीको कम सेवनचिनीजन्य पदार्थको सेवनले शरीरलाई छिटो मोटो बनाउँछ। यसले मधुमेह, मुटुरोगलगायतका अन्य स्वास्थ्य Read More…
आईपीएल: मुम्बई ईण्डियन्स शीर्ष स्थानमा
काठमाडौं, असोज २१ । साविक विजेता मुम्बई ईण्डियन्स पुन ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा पुगेको छ । लिगको २० औ खेलमा गएराती राजस्थान रोयल्सलाई ५७ रनले हराउदै मुम्बईले सिजनको चौथो जित हात पारेको हो । मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १८ दशमलब १ ओरभमा १ सय ३६ रनमा Read More…




