स्वास्थ्य

नेपालमा आज थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए। देशभर सक्रिय संक्रमितको संख्या Read More…

स्वास्थ्य

जुस पिएर डा. केसीले तोडे अनशन

काठमाडौं, असोज २५ । सरकारसँग ८ बुँदे सहमति भएसँगै डा.गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका छन् । शनिबार राती सरकारसँग सहमति भएपछि डा.केसीले आइतबार बिहान अनसन तोडेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् । सरकार र केसीबीच सम्झौता भएसँगै सबै आन्दोलनका Read More…

संघ \संस्था

प्रतिभा युवा परिवार मेचीनगरको अध्यक्षमा गौतम

मेचीनगर, असोज २५ । प्रतिभा युवा परिवार मेचीनगर–८ को दुई वर्षे कार्यकालका लागि सातौं वार्षिक साधारणसभाबाट अध्यक्षमा राजु गौतम चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित थामी समाजको सामुदायिक भवनमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गौतम चयन भएका हुन् । संंस्थाको उपाध्याक्षमा सञ्जय थामी, सचिवमा विकास राउत, सहसचिवमा जुनु बस्नेत तथा कोषाध्यक्षमा शेखर पौडेल चयन Read More…

खेलकुद

आईपीएल: कोलकत्ताको रोमाञ्चक जित, पञ्जाव २ रनले पराजित

काठमाडौं, असोज २५ । कोलकत्ता नाईट राईडर्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चौथो जित दर्ता गरेको छ । रोमाञ्चक खेलमा किंग्स एलाभेन पञ्जावलाई २ रनले हराउदै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । कोलकत्ताले दिएको १ सय ६५ रनले लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । Read More…