झापा, कात्तिक २९ । खुदुनाबारीमा तेक्वान्दो खेलको ग्रेडिङ्ग कार्य सम्पन्न भएको छ । तेक्वान्दो खेलको उर्भरभूमीको रुपमा रहेको यस क्षेत्रमा ग्रेडिङ्ग भए संगै खेलडीमा उत्साह थपीएको छ । खुदुनाबारी तेक्वान्दो डोजाङ्गले फाल्गुनन्द जयन्तीको अवसर पारेर आयोजना गरेको ग्रेडिङ्गमा ६० जना खेलाडीले विभिन्न कलरका बेल्ड (डान्र) प्राप्त गरेका थिए । खुदुनाबारी डोजाङ्ग प्रमुख होम दुलालको अध्यक्षतामा Read More…
Day: November 14, 2020
बिहान कुकर तिहार, बेलुका लक्ष्मी पूजा
काठमाडौँ, कात्तिक २९ । कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ । यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको Read More…


