काठमाडौं, मंसिर ९ । अहिले जाडो मौसमको सुरुवात हुँदैछ । दिउँसो समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन थालेको छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । Read More…
Day: November 24, 2020
बर्नली विजयी, साउथ हेम्प्टन र वुल्भरहेम्प्टनको बराबरी
काठमाडौं, मंसीर ९ । बर्नलीले ईङलिश प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । सातौ चरणसम्म जित हात पार्न नसकेको बर्नलीले आठौ चरणको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराउदै सिजनको पहिलो जित हात पारेको हो । उसको जितमा खेलको आठौ मिनेटमा क्रिस उडले गरेको गोल निर्णायक बन्यो । खेलमा अधिकाश समय बल पोजिनमा पकड जमाएपनि Read More…


