समाचार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं, पुस ४ । दिनभर भेटघाटमा व्यस्त प्रधानमन्त्री केपी शर्मा ओली अहिले शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली केही बेर अघि त्यहाँ हुन् । दिउँसो पार्टीका नेताहरुलाई आफ्नो अनुकूल मनाउने प्रयास गरेका ओलीले परिणाम सकरात्मक नआएपछि राष्ट्रपतिलाई भेट्न पुगेको बताइएको छ । पछिल्लो समय निकै उत्कर्षमा पुगेको नेकपा विवाद मंसिर Read More…

अर्थ संघ \संस्था

बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, पुष ४ । झापाको मेचीनगर–८ स्थित खडियाबस्तीमा कार्यालय रहेको बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले Read More…

संघ \संस्था

मेचीनगर लेडीलाई सामुदायिक र बाहुण्डाँगी जेसीजलाई जेसीज आफ द अवार्ड

झापा, पुष ४ । नेपाल जेसीजको ४७ औँ महाधिवेशनमा मेचीनगर लेडी जेसीजलाई क्षेत्र क को सामुदायिक तर्फको उत्कष्ट शाखा र बाहुण्डाँगी जेसीजलाई जेसीज अफ द अवार्डबाट पुरस्कृत भएका छन् । भलबारी जेसीजको आतिथ्यतामा सम्पन्न महाधिवेशनको समापन समारोहमा नेपाल जेसीजले उक्त अवार्ड प्रदान गरेको हो । हरेक वर्ष अवार्ड प्राप्त गर्दै आएको मेचीनगरले विभिन्न कार्यक्रम सहित Read More…

खेलकुद

पारस खड्का टिम अबुधावीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त

काठमाडौँ, पुष ४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी–१० लिग टोली अबुधावीसँग जोडिएका छन्। शुक्रबार राति टिम अबुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो । अघिल्लो वर्ष टीम अबुधावीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको बताएको छ। यो सँगै खड्का टिम अबुधावीको कोचिङ टिममा Read More…

धर्म संस्कृती

आज विवाह पञ्चमी, श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदै

जनकपुर, पुष ४ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् Read More…