समाचार

मेचीनगरका गौतमलाई कुटपिट गरी हत्या गरेको आरोपमा काकाभतिज पक्राउ

मेचीनगर, पुस ९ । कुटपिट गरी हत्या गरेकोमा आरोपमा प्रहरीले काका भतिजलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेका छन्। झापाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिसु उपनामले चिनिने परशुराम गौतमको हत्या आरोपमा सोही ठाउँ बस्ने ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय भयंकरु भनिने भुखन किसानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय Read More…

राजनीति

कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी एकताको पक्ष्यमा उभिन प्रदेश १ का कार्यकर्तालाई आह्वान

झापा, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेशका जिल्ला इन्चार्जहरुले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी एकताको पक्ष्यमा उभिन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । आज संयुक्त अपिल जारी गर्दै प्रदेश १ का सबै जिल्ला इन्चार्जहरुले पार्टी एकताको पक्षमा उभिन सबै पार्टी पङतीलाई यस्तो आह्वान गरेका हुन् । प्रदेश १ का Read More…

विविध

मेची–महाकाली सडक मानव उद्धार अभियानको शुरूवात पुर्वको काँकडभिट्टाबाट सुरु

झापा, पुस ९ । देशभरका ७७ वटै जिल्लामा सहयोगापेक्षी बेसहारा,असहाय सडकमानवहरूको मानवोचित व्यवस्थापन तथा मानवता प्रवर्द्वनका लागि मेची–महाकाली अभियानको शुरूवात पुर्वको काँकडभिट्टा बाट शुरू भएको छ। आज पुर्वी नाका काँकडभिट्टा स्थित अनुसन्धान अनलाइन मिडिया प्रालिको प्राङ्गणमा उक्त अभियानका अभियान्ताहरूलाई मेचिनगर नगरपालिका ,मेचिनगर नगरपालिका वडा नं–६ को कार्यालय , अनुसन्धान मिडिया प्रालि र हाम्रो अभियान मेचिनगर Read More…

समाचार

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर, पुस ९ । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय धनबहादुर उपरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब Read More…

राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, पुस ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार पनि बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि आवश्यक रणनीति तय गर्न मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठकले ओली सरकारका कदमविरूद्ध देशैभर आन्दोलनका कार्यक्रम ल्याउने Read More…

स्वास्थ्य

जाडोमा स्वास्थ्यलाई फिट राख्न खानुहोस् यी खानेकुरा !

झापा, पुस ९ । जाडोको मौसम स्वास्थ्यलाई सुधार गर्नको लागि एकदमै उत्तम समय मनिन्छ । मौसम परिवर्तन हुने वित्तिकै हाम्रो शरीरलाई फिट राख्न हामीले खानामा पनि केही परिवर्तन गर्न जरुरी छ । यो मौसम स्वास्थ्य सचेत रहने व्यक्तिका लागि झन चुनौतीपूर्ण रहन्छ । चिसो मौसममा व्यायाम गरेर तपाईको शरीरलाई फुर्तिलो बनाउन महत्वपूर्ण छ, साथ साथै Read More…

खेलकुद

ला लिगामा रियलको सहज जित, ग्रानडा २–० ले पराजित

काठमाडौं, पुस ९ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलले ग्रानडालाई २–० ले पराजित गरेको छ । रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोले गरेको गोल नै पर्याप्त रह्यो । खेलको ५७औं मिनेटमा मार्को एसेन्सियाको क्रसलाई क्यासमिरोले Read More…