खेलकुद

पीएसजीका कोच थोमस टुचे बर्खास्त

काठमाडौं, पुस १० । फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । बुधबार राति स्ट्रासबर्गमाथि ४–० को जित निकालेका टुचेललाई केही घण्टामै पीएसजीले बर्खास्त गरेको हो । जित निकाल्दै पीएसजीले शीर्ष स्थानको लियोनसंगको दूरी घटाएको थियो । स्काई जर्मनीका अनुसार पीएसजीका खेल निर्देशक लियोनार्दोले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरिएको Read More…

धर्म संस्कृती

आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीहरुले भव्यरुपमा मनाउँदै

काठमाडौं, पुस १० । येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस भव्यरुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी Read More…