बाहुण्डाँगी, १५ पुस । वीरता लेडी जेसीजको २०२१ को शाखा अध्यक्षमा स्वस्तीका आचार्य निर्वाचित हुनु भएको छ । बुधवार सम्पन्न शाखाको १७ वार्षिक साधारणसभाले आचार्यलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । २०१० मा वीरता लेडीमा प्रवेश गरेकी आचार्यले विभिन्न जिम्मेवारी पुरा गर्दै २०२० मा कानुनी सल्लाहकार हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ झापाकी सदस्य समेत रहनु Read More…
Day: December 30, 2020
उन्नत धान उत्पादन ब्लक चुलाचुलीको धान संकलन गृह शिलन्यास
चुलाचुली, पुस १५ । उन्नत धान उत्पादन ब्लक चुलाचुलीको धान संकलन गृहको शिलन्यास भएको छ । १२ लाख ३८ हजार लागतमा बन्ने ३ कोठे भवनको एक कार्यक्रमका बिच कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले सो गृहको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि समेत रहेका कृषि ज्ञान केन्द्र इलामका प्रमुख बर्देवाले उक्त क्षेत्र धान उत्पादनमा Read More…
कनकाई नगरपालिका प्रमुख पोखरेललाई पितृशोक
कनकाई, पुस १५ । कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेललाई पितृशोक परेको छ । उनका पिता गणेशप्रसाद पोखरेलको ८७ बर्षको उमेरमा बुधवारसाँझ बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा निधन भएको हो । कनकाई नगरपालिका १ दुर्गापुर निवासी पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतको चार कार्यकालसम्म प्रधानपञ्चमा निर्वाचन भई गाउँवासीको सेवा गरेका थिए । केही बर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो भने Read More…
बिरेन्द्रनगर जेसीजको अध्यक्षमा कमल लामिछाने निर्वाचित
बाहुण्डाँगी, १५ पुस । बिरेन्द्रनगर जेसीज सुर्खेतको २०२१ को अध्यक्षमा कमल लामिछाने निर्वाचित हुनु भएको छ । मंगलवार सम्पन्न शाखाको ४२ औँ वार्षिक साधारणसभाले लामिछानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा शैलेन्द्र पाठक, गणेश राना, उपाध्यक्षहरुमा आकृति राना, बेदप्रसाद चपाइ, रिदजस गिरी र सागर पौडेल निर्वाचित भएका शाखाका २०२० का अध्यक्ष शिवराज Read More…
बाल आश्रमका बालबालिकालाई खिचडी खुवाएर मनायो विचार चौतारी युवा क्लबले आफ्नो स्थापना दिवस
मेचीनगर, पुस १५ । बढ्दो आधुनिकतासँगै जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको बेला झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा रहेको विचार चौतारी युवा क्लबले आफ्नो संस्थाको स्थापना दिवस फरक तरिकाले मनाएको छ । संस्थाको स्थापना दिवस तथा संस्थाका महासचिव उमेश खतिवडा र कोषाध्यक्ष उत्सव भट्टराईको जन्मोत्सवको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा Read More…
२०२१ को एरिया सी कन्फ्रेन्स शाखाको अध्यक्षमा जीवन कार्की
बाहुण्डाँगी, १५ पुस । रामेछाप जेसिजका लागि २०२१ को अध्यक्षमा जीवन बहादुर कार्की निर्वाचित भएका हुनु भएको छ । रामेछापको मन्थलीमा सम्पन्न शाखाको छैठौं वार्षिक सभाले कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारिणी उपाध्यक्षमा सरस्वती राय र प्रज्वल बुढाथोकी, उपाध्यक्षमा धिरज खत्री, कुमार श्रेष्ठ, सन्तोष कुमार भट्टराई र संगिता श्रेष्ठ सर्वसम्वत निर्वाचित भएका निर्वाचन Read More…
संसद पुनर्स्थापना हुँदैन: प्रधानमन्त्री ओली
काठमाडौं, पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । संविधानतः संसदको पुनस्र्थापना गर्न नमिल्ने उनको भनाई छ Read More…
देशकै पुरानो शाखा पाटनमा नयाँ पुस्ता, अध्यक्षमा जाज्वल्य मान
बाहुण्डाँगी, १५ पुस । देशकै पुरानो शाखा पाटन जेसीजमा पछिल्लो वर्ष युवा पुस्ताले नेतृत्व गर्न थालेका छन् । जेसीजमा नेतृत्व गर्नका लागि पुरानो वा जेष्ठताका आधारमा हुनु पर्छ भन्ने मान्यतालाई पछि पार्दै पाटनले युवा पुस्तालाई नेतृत्व गर्ने अवसर दिन थालेको हो । तीन वर्ष यता पाटनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै आएको छ । २०२१ Read More…
मुख्यमन्त्री राइद्धारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना
विराटनगर, पुस १५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाउने उद्यौली, चाक्चाकुर, Read More…
एसईईको रजिष्ट्रेसन फारम खुला
काठमाडौं, पुस १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो । बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।










