अर्थ संघ \संस्था

कर्मणीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

झापा, पुष २८ । झापाको कमल गाउँपालिका-३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७३ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजी बाट स्थापना भएको सहकारीले आज सम्म आईपुग्दा ३ सय ७ जना सदस्य र ५८ लाख ६२ हजार ४ Read More…

खेलकुद

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग: आयोजक र बाहुनडाँगी विजयी

झापा,पुष २८ । काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा बाहुनडाँगी क्रिकेट क्लब र आयोजक मिलन क्रिकेट क्लब विजयी भएका छन् । लिग अन्तर्गत पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको बाहुनडाँगीले ४ विकेटको क्षतीमा ८५ रन बनाएको थियो । ८६ रनको टार्गेट लिएर मैदान उत्रिएको मेची मल्टिपल क्याम्पस भद्रपुरले Read More…

खेलकुद

रियल मड्रिडले जित्यो स्पेनिस सुपर कपको उपाधि

काठमाडौं, पुष २८ । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिडले उपाधि जितेकाे हाे । निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । सर्जियो रामोसको पेनाल्टी गोल निर्णायक बनेपछि रियल मड्रिडले ४–१ को जित निकाल्यो । Read More…

साहित्य

घर छोडेको दिन र बुवाको फाटेको चप्पल (कथा)

काठमाडौं, पुष २८ । म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म र पैसा आफैं ले नकमायसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा ल्यापटप पनि किन्दिन सकेनन् । जाबो एउटा ल्यापटप पनि किन्दिन नसक्नेले मलाई किन पाइलट बनाउने सपना देख्नु आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु Read More…

विविध

पृथ्वी जयन्तीको अवसरमा मेचीनगरमा सम्मान तथा दिप प्रज्वलन सम्पन्न

झापा, पुष २७ । झापाको मेचीनगर–७ स्थित ईटाभट्टा चोकमा आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसर पारेर सम्मान तथा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ । पृथ्वी जयन्ती तथा एकता दिवस मुल आयोजक समिति ईटाभट्टाले आयोजना गरेको कार्यक्रम प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गरेका Read More…

समाचार

प्रदेश ३ काे राजधानी हेटौँडा तोकियो

काठमाडौं, पुष २७ । प्रदेश ३ काे राजधानी हेटौँडा तोकिएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा Read More…

अर्थ

घुस लिएको अभियोगमा वडाअध्यक्ष विरुद्ध मुद्दा दायर

काठमाडौं, पुष २७ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर१८ का वडा अध्यक्ष गोपाल डिस्वा मगर विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत पुस ४ मा नियन्त्रणमा लिएको थियो । मगरले नाता प्रमाणित, घर गोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधी उपचारको सिफारिश गर्न २ Read More…

खेलकुद

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग: होराइजन, इनिङ स्टार र युनाइटेड विजयी

झापा, पुष २७ । तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा होराइजन क्रिकेट एकाडेमी विराटनगर, इनिङ स्टार क्लब काठमाडौं र युनाइटेड क्रिकेट एकाडेमी बिर्तामोड विजयी भएका छन् । लिग अन्तर्गत पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजन क्रिकेट एकाडेमी विराटनगरले ४ विकेटको क्षतीमा १ सय ७३ रन जोडेको थियो । Read More…

समाचार

प्रतिनिधि सभा बैठक आज

काठमाडौं, पुष २७ । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो नलगाएका कारण बैठक बस्ने नबस्ने अन्यौल छ । बैठकको सम्भावित कार्यसूची समेत तय गरिएको छैन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको थियो । तर, उनको राजीनामा आइसकेको छैन Read More…

समाचार

पृथ्वीजयन्ती भव्य रुपमा मनाइदै

काठमाडौं, पुष २७ । आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा आज मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ । सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव उपस्थित हुनेछन् । समारोहमा त्यहाँ अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार Read More…