बाहुण्डाँगी, १० माघ । भद्र्पुर जेसीजको आयोजनामा २०२० को अन्तिम कार्यक्रम सम्पन्न भएको छ भद्रपुर जेसीजका अध्यक्ष जेसी डिल्लीराम पोखरेलको अध्यक्षता तथा भद्रपुर वडा न १० का अध्यक्ष टेक बा खड्काको प्रमुख आतिथ्यतामा चन्द्रगडी बजारमा निर्माणाधीन काली मन्दिरको निर्माणार्थ रु १११११र( निर्माण समितिका संयोजक तथा ब्यबस्थापन समितिका अध्यक्षलाइ एकता कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।
भद्रपुर जेसीजका उपाध्यक्ष जेसी रमेश लुइँटेलले सन्चालन गर्नु भएको कार्यक्रम बर्ष २०२१ का अध्यक्ष जेसी निकास पाण्डेले स्वागत मन्तब्य राख्नु भएको थियो भने जेसीज आस्था उपाध्यक्ष जेसी युबराज न्यौपानेले बाचन गर्नु भएको थियो ।

