राजनीति

प्रतिनिधिसभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुन्छः नेता भुसाल

झापा, माघ २४ । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुने चेतावनी दिएका छन् । शनिबार झापाको विर्तामोडमा आफ्नो पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण उक्त स्थिति श्रृजना हुने उनको भनाइ थियो । अबको Read More…

राजनीति

कांग्रेसले मात्रै देश विकास गर्न सक्छः नेता पौडेल

काठमाडौं, माघ २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए । कांग्रेसले मात्रै देश विकास गर्न सक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त Read More…

समाचार

माटोको ढिस्कोले पुरिएर तीनको मृत्यु, दुई घा‍इते

काठमाडौं, माघ २४ । माटोको ढिस्कोले पुरिएर कैलालीमा शनिबार तीन जनाको मृत्यु भएको छ भने अन्य दुई घा‍इते भएका छन । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना Read More…

संघ \संस्था

झापाका पत्रकारले प्रतिगमन बिरुद्ध माघ २७ गते प्रदर्शन गर्ने

झापा, माघ २४ । प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पत्रकारले प्रदर्शन गर्ने भएका छन् । प्रेस युनियन र प्रेस संगठन झापा शाखाको संयुक्त आयोजनामा माघ २७ गते मंगलबार बिहान ११ बजे झापाको बिर्तामोडमा प्रदर्शन गर्ने भएका हुन् । दुई संगठनको बिर्तामोडमा भएको संयुक्त छलफलले प्रदर्शन गर्ने निर्णय गरेको हो । ओली नेतृत्वको Read More…

संघ \संस्था

प्रदेश नम्बर १ र ५ का विभिन्न स्थानमा बिहानैदेखि विद्युत् बन्द गरिने

काठमाडौं, माघ २४ । आज (शनिबार) बिहानैदेखि प्रदेश १ र ५ का विभिन्न स्थानमा दिनभरजसो विद्युत् बन्द गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सटडाउन तालिकाअनुसार प्रदेश ५ र प्रदेश १ का का ३/३ वटा फिडरबाट प्रवाहित विद्युत् अवरुद्ध गरिने भएको हो। प्राधिकरणका अनुसार प्रदेश १ को धरान फिडरमा अहिले बिहान ८ बजेदेखि दिउँसो Read More…

स्वास्थ्य

दोस्रो चरणमा गम्भीर रोग भएकालाई कोरोना खोप दिने सरकारको तयारी

काठमाडौं, माघ २४ । सरकारले दोस्रो चरणमा गम्भीर प्रकृतिका रोग भएका व्यक्तिहरूलाई खोप दिने तयारी थालेको छ । गम्भिर प्रकृतिका रोग भएका ५५ वर्षमाथिका महिला तथा पुरुषलाई खोप दिने गरी स्वास्थ्य मन्त्रालयले तयारी अघि बढाएको हो । त्यसका लागि विवरण संकलन थालिएको छ । गम्भीर रोग लागेका व्यक्तिहरूसँग भएका चिकित्सकका रिपोर्ट वा औषधि सम्बन्धीको हेरेर Read More…