बाहुण्डाँगी । पोखरा लेडी जेसीजले आदर्श समाज महिला समूह तथा पुरानो धारा निवासी दिदी बहिनी हरू लाई लक्षित गरी नेतृत्व विकाश तालीम सम्पन्न भएको छ। तालीम समुदघाटन ब्यानर मा हस्ताक्षर गरी भएको थियो। उक्त कार्यकम मा प्रमूख अथिति एनलपी प्राक्टिसनर, लाइफ कोच ट ट ग्रजुयेट जे सी गणेश गिरी रहनू भएको थियो। उक्त कार्यक्रम मा पोखरा लेडी जेसीजका पूर्व अध्यक्षज्यू हरु सिनेटर बसन्त के सी , सीता पाण्डे, मिनु कुवर ज्यु र पुर्ब अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१४ का राष्टिय कार्य कार्यकारिणी उपाध्यक्ष संगीता पौडेल, गण्डकी प्रदेश निति तथा योजना आयोजक का बहु क्षेत्रीय पोषण कार्यक्रमका संयोजक पवित्रा सापकोटाको उपस्थिती रहेको थियो। उ
कार्यक्तममा स्वागत मन्तब्य संयोजक संगीतअधिकारिले गर्नु भएको थियो। कायत्र्रmममा पुर्ब अध्यक्ष सीता पाण्डेले राख्नु भएको थियो भने आदर्श महिला समुह कि अध्यक्ष भगवति कोइराला, आदर्श समाज सामाजीक संस्थाका अध्यक्ष भीमदेव ढुङ्गाना ज्यूको उपस्थिति रहेको थियो। पोखरा लेडी जेसिज वर्ष २०२१ का अध्यक्ष कमला शर्मा कँडेल (बिनिता) रहनु भएको थियो । लेडी जेसीजका सदस्यहरु तथा आदर्श महिला समुह का दिदी बहिनी लाई उपस्थिति रहेको थियो । कार्यक्रम को समुद्घटान दीपप्र्जवलनबाट भयो, उक्त कार्यक्रम मा आस्था पाठ लक्ष्मी अधिकारिले गर्नु भएको थियो । कार्यक्रमको संचालन पोखरा लेडी जेसीज का सचिव सुमित्रा कोइरालाले गर्नु भएको थियो। उक्त समुदाय लाई लक्षित गरी गरिएको नेतृत्व विकाश तालीम मा सहकार्य आदर्श महिला समुह ले गर्नू भएको थियो। उक्त का्यक्रम मा सहभागि कोतर्फबाट सकुन् पौडेल तथा सीता ढुङ्गानाले तालीम अवधि मा भएको उपलब्धी को बारेमा आफ्ना बिचार राख्नु भएको थियो। पोखरा लेडी जेसीज ले संस्था का सदस्य र समाज लाई पनि बिकाश र परिवर्तन मा नेतृत्त्व बिकाश हुनू पर्ने उद्देश्य का साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष बिनिता ले जनाउनु भएको थियो ।

