देबु बानियाँधुलावारी, चैत ९ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले बढ्दो शहरीकरणसंगै पानीको समस्या जटिल बन्दै गएकाले भविष्यमा हुने पानीको समस्यालाई निवाकरण गर्न बैकल्पिक स्रोतको खोजी गर्न मेचीनगरपालिका लागि पर्ने बताएका छन् । धुलावारी खानेपानी उपभोक्ता समितिको २० औँ बार्षिक साधारणसभा तथा रजत महोत्सवलाई सोमवार सम्बोधन गर्दै नगर प्रमुख आचार्यले नगरमा रहेका खानेपानी संस्थाहरुलाई समन्वय Read More…
Day: March 22, 2021
एपीएफलाई पराजित गर्दै आयोजक रोलिङ्ग क्लब सेमिफाइनलमा प्रवेश
मेचीनगर, चैत ९ । सशस्त्र प्रहरी बल पकलीलाई पराजित गर्दै आयोजक रोलिङ्ग फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ । धुलाबारी माविको खेलमैदानमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सोमबार भएको खेलमा सशस्त्रलाई ५-२ गोल अन्तरले पाखा लगाउँदै आयोजक सेमिफाइनल प्रवेश गरेको हो । जितसंगै आयोजकले बुधबार हुने पहिलो सेमिफाइनल Read More…
प्रदेश स्तरीय फुटवल प्रतियोगितामा आज आयोजक र सशस्त्र प्रहरी खेल्ने
मेचीनगर, चैत ९ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज आयोजक र सशस्त्र प्रहरी बल पकली बिच प्रतिष्पर्धा हुने भएको छ । उपाधि दावेदार मानिएको एपिएफको सामना आज आयोजकले गर्दै छ । आफनै खेल मैदानमा आयोजकले उच्च मनोबलका साथ बलियो प्रतिद्धन्धी टिमलाई पाखा लगाउदै अन्तिम Read More…
आगलागी पीडितलाई धनकुटा लेडी जेसीजद्धारा राहत वितरण
बाहुण्डाँगी । गत चैत ४ गते आगलागी भएका धनकुटा ६ का धनबहादुर तामाङ र विष्णु तामाङको परिवारलाई राहत वितरण गरिएको छ । मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो भन्ने जेसीजको आस्थालाई आत्मासात गर्दै लेडी जेसीजले आइतवार तामाङ परिवारको घरमै पुगेर भिषण आगलागि भई धन–मालको ठूलो क्षति भएकोले पिडितहरुलाई सहयोग स्वरुप एक थान सिरक, एक Read More…
धनकुटा लेडीको संसदीय बैठक तालिम सम्पन्न
धनकुटा लेडी जेसीजको आयोजनामा एक दिने संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । शाखाका पदाधिकारीहरुका लागि आयोजित उक्त तालिम प्रमुख प्रशिक्षक तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष सुनिल तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । वहाँले सहजीकरण गर्नुभएको सो तालिम अत्यन्तै फलदायी भएको धनकुटा लेडी जेसीजले बताएको छ । Read More…
अन्तर–जेसीज भलिबल प्रतियोगितामा राप्ती जेसीज च्याम्पियन
बाहुण्डाँगी । अन्तर–जेसीज भलिबल प्रतियोगिताको उपाधि राप्ती जेसीजले जितेको छ । बीसहजार जेसीज भरतपुरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकलाई ३–२ को सेटमा पराजित गर्दै राप्तीले उपाधि हात पारेको हो । शनिबार भरतपुरको गेष्टहाउस चौरमा भएको फाइनल प्रतिस्पर्धामा पहिलो दुई सेट जितेको राप्तीले त्यसपछिका दुई सेट लगातार गुमायो । कप्तान सुमन तामाङले उत्कृष्ट प्रदर्शन गरेपछि राप्तीले Read More…
युभेन्ट्स बेनेभेन्टोसँग पराजित
काठमाडौं, चैत ९ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बेनेभेन्टोसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स घरेलु मैदानमै बेनेभेन्टोसँग १-० गोलले पराजित भएको हो । बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले ६९औँ निर्णायक गोल गरे । पराजयसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्सले २७ खेलमा ५५ अंक छ Read More…
४० वर्षपछि दुर्गाप्रसाद र आमाको पुनःमिलन, न खुलेर रुन सके, न खुलेर हाँस्न
इलाम, चैत ९ । इलामका ८६ वर्षका धनमाया तिम्सिना आइतबार निकै फुरुङग देखिन्थिन् । उनीको खुसीको एक मात्र कारण थियो, ४० बर्षपछि भारतमा जेल जिवन बिताएका छोरा दुर्गाप्रसाद घर फर्किनु । राष्ट्रिय मिडियामा निकै चर्चा पाएका इलामका दुर्गाप्रसाद आइतबार अपराह्न जन्मघर इलाम पुगेका छन् । आमाछाराको पुनर्मिलनका क्षण निकै संवेदनशील थियो । न उनीहरु खुलेर Read More…








