खेलकुद

‘थ्री नेसन्स कप’को उपाधि नेपालले जित्यो, बंगलादेश २–१ गोलले पराजित

काठमाडौं, चैत १६ । नेपालले त्रिदेशीय फुटबलको फाइनल खेलमा विजय हासिल गरेको छ । सोमवार भएको खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले ‘थ्री नेसन्स कप’को उपाधि हासिल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जीत हासिल गरेसँगै नेपालले पुरस्कारस्वरुप ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । खेलाडीद्वय संजोग राई र विशाल Read More…

संघ \संस्था

बाहुण्डागी जेसिजद्वारा फरक क्षमता भएका बालबालिकालाई खाद्यान्न सामाग्री बितरण

मेचीनगर, चैत १६ । होलि पर्वको अवसरमा बाहुण्डागी जेसिजले मेचीनगर ७ मा रहेको समाज सेवा सुधार संघका फरक क्षमता भएका बालबालिकाहरुका लागि खाद्यान्न सामाग्री बितरण गरेको छ । हरेक बर्ष होलि मिलन कार्यक्रम गर्दै आएको जेसिजले यो बर्ष फरक रुपमा कार्यक्रम गरेको हो । मानबताको सेवा नै जिवनको सर्बोतम कार्य हो भन्ने जेसिजको आस्थालाइ आत्मासाथ Read More…

धर्म संस्कृती

आज तराईका जिल्लामा फागु पर्व मनाइँदै

झापा, चैत १६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । दुई वर्ष अघिसम्म देशका विभिन्न क्षेत्रमा उत्ताउलो रुपमा Read More…

खेलकुद

त्रिदेशीय फुटबलको फाइनल खेल आज, नेपाल र बङ्गलादेश प्रतिष्पर्धा गर्दै

काठमाडौं, चैत १६ । त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ Read More…