काठमाडौं, फागुन १७ । नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) सन् २०२१ को सेप्टेम्बर महिनामा हुने भएको छ। एकवर्ष अघि मार्चमहिनामा प्रतियोगिता आयोजनाको पूर्वसन्ध्यामा कोरोना महामारी फैलिएपछि प्रतियोगिता स्थगित गर्न आयोजक बाध्य भएको थियो। प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म गर्नका लागि आयोजकले नेपाल क्रिकेट संघ (क्यान) बाट अनुमती पनि लिइसकेको छ।प्रतियोगितामा Read More…
Month: March 2021
म्यानमारमा सैनिक ‘कू’ विरुद्धको प्रदर्शनका १८ जना प्रदर्शनकारीको मृत्यु
काठमाडौं, फागुन १७ । म्यानमारमा सैनिक ‘कू’ विरुद्धको प्रदर्शनका क्रममा कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले म्यानमारमा सैनिक कूविरुद्धको प्रदर्शनका क्रममा भएको बल प्रयोग निकै घातक भएको जनाएको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा सो घटना भएको हो । प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुनलगायतका सहरमा प्रदर्शनकारी Read More…
सन्दिप आबद्ध टिम लाहोरको रोमाञ्चक जित
काठमाडौं, फागुन १७ । पाकिस्तान सुपर लिगमा नेपाली क्रिकेटर आबद्ध लाहोर कलन्डर्सले कराँची किंग्सलाई ६ विकेटले पराजित गरेको छ । कराँचीको नेशनल स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कराँचीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८६ रन बनाएको थियाे। ३७ रनमा तीन विकेट गुमाएकाे कराँचीका लागि बाबर आजम ५ , जोए Read More…
टोटनहमको फराकिलो जित
काठमाडौं, फागुन १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई, ह्यारी केन र लुकास मौराले एक एक गोल गरे । जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोड्दै ८औँ स्थानमा उक्लिएको छ Read More…
‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै केहीका मनमा छटपटी हुन्छ : प्रधानमन्त्री ओली
झापा, फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको लहर आएको र त्यो देखेर केही मान्छे जलेको टिप्पणी गरेका छन्। आइतबार गृहजिल्ला झापामा ‘नेपाल-चीन औद्योगिक पार्क’ को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दा पनि केहीका मनमा छटपटी हुने दाबी गरे। ‘केही मान्छे यो विकास देखेर जलेका छन्,’ ओलीको भनाइ छ, ‘विकासको Read More…





