काठमाडौं, चैत २४ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह भारत जाने भएका छन् । पूर्वराजाको सचिवालयले दिएको जानकारी अनुसार भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी चैत २६ गते बिहीबार भारत जान लागेका हुन् । उनी कहिले फर्किने हुन् भन्ने बताइएको छ । हरिद्वारमा लागेको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ ।
Day: April 6, 2021
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा
काठमाडौं, चैत २४ । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । २९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ । यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको Read More…


