स्वास्थ्य

झापामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

झापा, चैत ३० । झापाको दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश-१ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु भएका बृद्धलाई Read More…

समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, चैत ३० । आज प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश हुने कार्यक्रम रहेको छ । संघीय संसदको महासचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी गराएका हुन् । यसअघि चैत २६ गते प्रतिनिधि सभाको बैठक बसेको थियो । Read More…

राजनीति

आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाई गोविन्दराज पौडेलको निधनका कारण बैठक स्थगित गरिएको हो । भाईको निधनका कारण वरिष्ठ नेता पौडेल उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए । सभापति शेरबहादुर देउवाको भनाईलाई उद्रृत गर्दै Read More…

खेलकुद

आइपीएलः कोलकाताद्वारा हैदराबाद १० रनले पराजित

काठमाडौं, चैत ३० । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१मा विजयी शुरूवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी शुरूवात गरेको छ । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । Read More…

खेलकुद

मछिन्द्रलाई हराउँदै पन्जाव पुलिस सेमिफाइनलमा

विराटनगर, चैत ३० । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन Read More…