काठमाडौं, बैशाख १२ । देशभर कोरोना संक्रमितको सङ्ख्या ३ लाख पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय २२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएसँगै नेपालभर कोरोना संक्रमण हुने कुल सङ्ख्या ३ लाख नाघेको हो। यस दिन ८ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण र ७८६ जनाको एन्टीजिन परिक्षण गर्दा पीसीआर मार्फत Read More…
Day: April 25, 2021
एकै दिन ४ वटा क्षेत्रमा जेसीजको अध्यक्ष भेला सम्पन्न
बाहुण्डाँगी, बैशाख, १२ । नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्ष भेला शनिवार जेसीजका ४ वटै क्षेत्रमा एकै साथ सम्पन्न भएको छ । २०१८ का राष्टिय अध्यक्ष श्रीधर बस्यालले यो भेलालाई एकैदिन एकै समयमा सुरु गर्ने कार्यको थालनी गर्नु भएको थियो । त्यसैलाई निरन्तरता दिँदै यस वर्ष पनि देशभरमा रहेको शाखाहरुले आफ्नो क्षेत्रमा अध्यक्ष Read More…
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी
काठमाडौं, बैशाख १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडलाई १–० गोल अन्तरले विजयी भएको हो । जितसँगै चेल्सी ५८ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ भने पराजित भएको वेस्टह्याम ५५ अंकका साथ पाँचौं स्थानमा छ । चेल्सीका लागि टिमो वार्नरले पहिलो हाफको ४३ Read More…
आईपीएल: राजस्थानद्वारा कोलकता नाइटराईडर्स ६ विकेटले पराजित
काठमाडौं, बैशाख १२ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराईडर्सलाई ६ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १३४ रनको लक्ष्य कोलकताले मात्र ४ विकेट गुमाएर सात बल बाँकी छर्दै पुरा गरेको थियो । राजस्थानको जितमा कप्तान सन्जु सामसनले नटआउट ४२ रनको Read More…




