काठमाडौं, बैशाख २८ । नेकपा एमालेका नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको काेरोना संक्रमणका कारण मृत्यु भएको छ ।
माननीय चौलागाईंको अहिले उपचारको क्रममा मनमोहन अस्पतालमा निधन भएको हो ।