मेचीनगर, जेठ २१ । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २८५ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ३ जना छन् । जसमा सिरहा स्थित कजेना गाउँपालिकाका ७८ वर्षीय पुरुष, पथरीका ६९ वर्षीय पुरुष र उर्लाबारीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनका अनुसार आज ९२ महिलासहित २८५ Read More…
Day: June 4, 2021
एमाले नेपाल-खनाल समुह केन्द्रीय कमिटीको बैठक आज पनि जारी
काठमाडौं, जेठ २१ । नेकपा एमाले माधव नेपाल- झलनाथ खनाल समुहको केन्द्रीय कमिटीको बैैैठक आज पनि जारी रहेको छ । बुधवारबाट सुरु भएको बैठक केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि आज दोस्रो दिन पनि बसेको हो। कोरोना संक्रमणका कारण भेला ‘भर्चुअल’ माध्यमबाट बसिरहेको छ। आजको भेलामा एमालेबाट निष्कासनमा परेका नेता माधव नेपालले विशेष सम्बोधन गर्ने बताइएको Read More…
नेपालको शानदार जीत, चाईनिज ताईपे २-० ले पराजित
काठमाडौं, जेठ २१ । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेविरुद्ध शानदार जीत दर्ता गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले भएको खेलमा नेपालले २-० गोलले चाइनिज ताइपेलाई पराजित गरेको हो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका Read More…



