समाचार

मेचीनगरमा एक ब्यक्ति मारिएको अवस्थामा फेला

मेचीनगर, असार २ । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर ५ स्थित अधेरीका ४० बर्षिय भिमराज लिङ्देन (अजय) मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा खुट्टामा लगाउने कपडाको क्रायक ब्याण्डिसले घाटीमा बाधेर मारेको अवस्थामा फेेेेला पारेको स्थानियले बताए । अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय Read More…

स्वास्थ्य

वरिष्ठ नेता खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु

काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा तीन दिनदेखि उपचार गराउँदा पनि सुधार नभएपछि थप उपचारका लागि भारत लगिएको हो। अत्याधिक ज्वरोसहित रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।

राजनीति स्वास्थ्य

खड्काले दिए नेपाली काँग्रेस चुलाचुलीलाई एम्बुलेन्स सेवाका लागि बोलेरो

इलाम, असार २ । अहिलेको विषम् परिस्थितिमा बिरामीलाई उपचारमा सहयोग पुर्याउन ईलामका एक व्यक्तिले बोलेरो गाडी एम्बुलेन्स सेवाका लागि सहयोग गरेका छन् । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि डम्बरबछहादुर खड्काले नेपाली काँग्रेस चुलाचुली गाँउपालिका कार्यसमिति मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी नि:शुल्क प्रदान गरेका हुन् । नागरिकको स्वास्थ्य उपचारमा सहज होस् भनेर Read More…

विविध

झापामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्यो

झापा, असार २ । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि बैशाखबाट जारी गरिएको निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो भएको छ । डिसीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो। जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ । Read More…

खेलकुद

युरोकपमा आज तीन खेल हुँदै

काठमाडौं, असार २ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा आज (बुधबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र  रुसबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । Read More…

अर्थ

सात प्रदेशको बजेट २ खर्ब ६१ अर्ब

काठमाडौं, असार २ । पछिल्लो समय चर्को राजनीतिक अस्थिरतामा अल्झेका प्रदेश सरकारहरूले आधाभन्दा बढी रकम विकासका लागि विनियोजन गरी आगामी आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रूपैयाँको बजेट मंगलबार सार्वजनिक गरेका छन्। संविधानमा संघका लागि आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ Read More…

खेलकुद

युरोकप: पोर्चुगल र फ्रान्स विजयी

झापा, असार २ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा मंगलबार बेलुका दुई खेल भएको छ । जसमा साविक विजेता पोर्चुगल र साविक उपविजेता फ्रान्सले विजयीको सुखद सुरूवात गरेका छन् । मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो । पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन Read More…