झापा, असार १३ । झापामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याउने तयारी भएको छ । असार ७ गते एक साताका लागि थपिएको निषेधाज्ञा भोलि सोमबार सकिदैछ । भोलि बिहान जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले फेरि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गर्न लागेको हो । ‘निषेधाज्ञा त नलम्ब्याई हुँदैन’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने Read More…
Day: June 27, 2021
झापामा पैनीमा डुबेर २ बर्षीय बालकको मृत्यु
झापा, असार १३ । झापाको गौरादह नगरपालिकामा एक बालकको पैनीमा डुबेर मृत्यु भएको छ । गौरादह–४ स्थित मैदानघुपाका गोपाल भट्टराईको २ बर्षीय छोरा संयोग भट्टराईको पैनीमा डुबेर मृत्यु हो । शनिवार (हिजो) बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबेका उनी घाइते भएपछि उपचारको लागि गौरादह स्थित ममता मेडिकलमा पुर्याइएकाे थियाे। उनकाे Read More…
समावेशी आयोगमा खस-आर्य समुदायका मात्र
काठमाडौं, असार १३ । समावेशी आयोगमा नियुक्त पाँच पदाधिकारी खस–आर्य समुदायका मात्र छन् । यसले संविधानले कल्पना गरेको समावेशी आयोगको प्रतिनिधित्व नै असमावेशी भएको देखाएको छ। नेपालको संविधानको धारा २५९ मा खस–आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तीकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रूपले विपन्न वर्गलगायत समुदायको Read More…
युरो कप: डेनमार्क र इटाली क्वाटरफाइनलमा प्रवेश
झापा, असार १३ । डेनमार्क र इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक Read More…




