झापा, असार १५ । अनाथ बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएको मेचीनगरको जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्न छलफल गरिएको छ । असार पन्ध्रको अवसरमा मंगलबार संस्थाको कार्यालय मेचीनगर–७ मा आयोजित कार्यक्रममा स्थानीय सरकार तथा सामाजिक संघ संस्थाका अगुवाहरुसँग छलफल चलाइएको हो । संस्थाका अध्यक्ष बीना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जागृत बाल उद्धार Read More…
Day: June 29, 2021
युरोकप: स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश
काठमाडौं, असार १५ । जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेनले अन्तिम आठमा स्थान बनाएको हो । रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र Read More…


