मेचीनगर, असार १६ । लायन्स क्लब अफ मेचीनगरको एक वर्षे कार्यकालका लागि सन्तोष आचार्यले जिम्मेवारी प्राप्त गर्नु भएको छ । लायन्स क्लब अफ मेचीनगरको आज सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष शंकर थापाले आचार्यलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो । संस्थाको अन्तराष्ट्रिय अभ्यास अनुसार अघिल्लो वर्ष नै नेतृत्वको टुंगो लागेको Read More…
Day: June 30, 2021
अलबिदा प्रगतिशील साहित्यकार तेराख
मेचीनगर, असार १६ । प्रगतिशील साहित्यकार तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । उहाँलाई श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको क्रममै आज अपरान्ह १ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि Read More…
युरोकप: इंग्ल्यान्ड र युक्रेन क्वाटरफाइनलमा प्रवेश
काठमाडौं, असार १६ । जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा इंग्ल्यान्ड र युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि दाबेदारका रूपमा अन्तिम आठमा पुगेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल Read More…



