मेचीनगर, असार २० । मेचीनगरका एक मेडिकल सञ्चालकले आफ्नो छोराको जन्मोत्सवको अवसरमा विपन्न १० घरपरिवारको स्वास्थ्य विमा गरिदिएका छन् । धुलाबारीको हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले आइतबार आफ्ना छोरा सौजल १२ औंँ वसन्त पूरा गरेको खुशीयालीमा विमा गरिदिएका हुन् । ओझाले वडा नं. ८, ९ र १० का विपन्न परिवारको पहिचान गरी १० परिवारको Read More…
Day: July 4, 2021
रातो पोष्टको प्रधान सम्पादकमा थापा, सम्पादकमा अधिकारी चयन
झापा, असार २० । रातो पोष्ट साप्ताहिक पत्रिकाको प्रधान सम्पादकमा दिलिप थापा चयन भएका छन् । रातो पोष्ट मिडिया प्रालिद्वारा सञ्चालित रातो पोष्ट साप्ताहिक एवम् डिजिटल पत्रिका रातो पोष्ट डटकमको प्रधान सम्पादकमा थापा चयन भएका हुन् । आईतवार रातो पोष्ट मिडिया प्रालिको कार्यालयमा सञ्चालक समितिकाे बैठकले पत्रकार थापालाई प्रधान सम्पादकम तथा अर्का पत्रकार प्रविन अधिकारीलाई Read More…
युरोकप: सेमिफाइनल समीकरण पूरा, यस्तो छ खेल तालिका
काठमाडौं, असार २० । जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको तेस्रो र अन्तिम क्वाटरफाइनलका खेल सकिएसंगै अन्तिम चारको समीकरण पूरा भएको हो । क्वाटरफाइनल अन्तर्गत शनिबार राति भएको पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा Read More…



