झापा, साउन २२ । झापामा एक साताका लागि निषेधाज्ञा पुनः थप भएको छ। शनिवार मध्यरातदेखि साउन ३२ गते रातिसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको कार्यालयले जनाएको हो। थप गरिएको निषेधाज्ञामा बिहान ६ बजेदेखि ९ बजेसम्म कृषि तथा खाद्यान्न पसल Read More…
Day: August 6, 2021
मेस्सीले छाडे स्पेनिस क्लब बार्सिलोना
काठमाडौं, साउन २२ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट बिदा लिएका छन् । बार्सिलोनाले बिहीबार विज्ञप्ति जारी गर्दै कप्तान मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको जनाएको छ । खेलाडी र क्लब सम्झौता नजिक पुगेको भएपनि ला लिगाको वित्तीय संरचनाको कानुनी बाधाका कारण मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि मेस्सीले बार्सिलोनासँग सन् २०२६ Read More…


