स्वास्थ्य

इलाममा थप ६१ जनामा कोरोनाको संक्रमण, युवा उमेर समुहका धेरै संक्रमित

नरेन इलामेली इलाम, भदौ १ । इलाममा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३३ पुरुष र २८ महिलामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार  संक्रमित मध्ये इलाम नगरपालिकाका १७, सूर्योदय नगरपालिकाका १२, देउमाई नगरपालिकाका  ७, माई नगरपालिकाका १५,  सन्दकपुर गाउँपालिकाका १, फाकफोकथुम Read More…

विविध

गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन

झापा, भदौ १ । झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन दिएको छ ।  संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको बैठकले गिरिबन्धु टी स्टेटको २८० विघाको बयान सट्टापट्टा गर्न स्वीकृत दिने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन नै संशाधन गरेर गिरिबन्धु Read More…

संघ \संस्था

‘नेपाल मास्क सप्ताह’ अभियानको समापनमा रोट्रयाक क्लब अफ इटाभट्टाको र्याली

मेचीनगर, भदौ १ । नेपाल सरकारले शुरु गरेको ‘नेपाल मास्क सप्ताह’ अभियान समापनका अवसरमा सोमबार झापाको मेचीनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो । कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि मास्क अनिवार्य प्रयोग गर्न आग्रह गदैं ज्यामिरगढी रोड, भृकुटी Read More…

संघ \संस्था

रेडियो साथी आजबाट चौथो बर्षमा प्रवेश

मेचीनगर, भदौ १ । झापाको मेचीनगर स्थित काँकारभिट्टाबाट प्रशारित रेडियो साथी ९८.६ मेगाहर्ज आजबाट चौथो बर्षमा प्रवेश गरेको छ । २०७५ साल भदौ १ गतेबाट प्रशारणमा आएको सामुदायीक रेडियो साथी आजबाट तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको हो । जसअन्तर्गत रेडियो साथीले आज तेस्रो बार्षिकोत्सव पनि मनाउँदैछ । समुदायमा सिमित रहेका विभिन्न आवाजहरुलाई Read More…