स्वास्थ्य

चिया बगानका मजदुरले पाए कोरोना विरुद्धको खोप

मेचीनगर, असोज ७ । मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरुलाई कोभिड(१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ । नगरपालिका स्रोतले दिएको जानकारी अनुसार विहीबार नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान, वडा नं। ६ र ७ मा रहेको सतिघट्टा चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरहरुलाई खोप लगाइएको छ । Read More…

विविध

नदीजन्य सामाग्री उत्खनन् गर्न पाउनुपर्ने माग गर्दै व्यवसायीहरुको प्रदर्शन

मेचीनगर, असोज ७ । नदीजन्य सामाग्री उत्खनन् गर्न पाउनुपर्ने माग गर्दै मेचीनगरका ट्याक्टर व्यवसायीहरुले आज नगरपालिका अगाडी ट्याक्टर सहित प्रदर्शन गरेका छन् । असोज १ गतेबाट सबैतिर नदीजन्य सामाग्री उत्खनन् गर्न लगाइएको प्रतिबन्ध हटिसक्दा पनि मेचीनगरमा भने प्रतिबन्ध कायमै रहेकाले बाधयताबस आज नगरपालिका अगाडी प्रदर्शन गर्नुपरेको व्यवसायीहरुको भनाई थियो । असार, साउन र भदौ महिनामा Read More…

राजनीति

नेविसंघ झापा सभापति उप्रेती कौडाखालबाट पक्राउ परेको खुलासा

झापा, असोज ७ । दमक प्रहरीले जुवा (कौडा) खालमा पक्राउ गरेकामध्ये एक जनाले नाम ढाँटेको पत्ता लागेको छ । कनकाई –३ ठेगाना दिई सुनिल शाह लेखाउने व्यक्ति नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेति भएको पुष्टि भएको छ । नाम ढाँट्नेहरुको नागरिकता मगाएर प्रहरीले जाँच गरिरहेको छ । इलाका प्रहरी कार्यालय दमकले मंगलवार राती ११ः३० Read More…