मेचीनगर । झापा मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले विहीबार लाखौ रुपैयाँ मुल्यका सामान जफत गरेको छ । दशैँ — तिहार नजिकिँदै गर्दा अत्यवश्यक खाद्य वस्तुको मुल्य दिनहुँ जसो उकालो लागेको उपभोक्ताको गुनासो आए सँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन गरेको थियो । Read More…
Day: September 30, 2021
हात्तीको आक्रमणमा परी महिलाको मृत्यु
झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ नेपाल चोक बस्ने सुकलाल मर्डीकी ५० वर्षीया श्रीमती लतुमाई मर्डी रहेकी छिन् । मर्डी दम्पती निगुरो टिपिरहेको अवस्थामा श्रीमती लतुमाई जंगली हात्तीले चन्द्रगढी सामुदायिक वनतर्फ लिएर गएको थियो । उनलाई ४ बजे सेती खोलाको पैनीमा मृत अवस्थामा फेला पारेको Read More…
जङ्गली हात्तीले सुँडले बोकेर एक महिलालाई चन्द्रगढी वनभित्र लग्यो, चार घण्टादेखि खोजी कार्य जारी
झापा । जङ्गली हात्तीले सुँडले बोकेर एक महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको चार घण्टा बित्न लाग्दा समेत अझै फेला परेको छैन । हात्तीले महिलालाई जङ्गल भित्र लगेपछि उनको खोजी कार्य तीव्र पारिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी Read More…
जन–संसद् दैनिक १७ औँ वर्षमा
काँकरभिट्टा । झापाको मेचीनगर–६, काँकरभिट्टा प्रधान कार्यालय रहेको जन–संसद् दैनिक आजबाट १७ औँ वर्षमा प्रवेश गरेको छ । आजैका दिन २०६२ असोज १४ गते घटस्थापनाका दिन जन–संसद् दैनिकको शुभारम्भ भएको हो । राजा ज्ञानेन्द्रले प्रजातन्त्र ‘कू’ गरी शासन सत्ता कब्जा गरी जनतामा दमन गर्न थालेपछि जनतालाई सुसूचित गराउने उद्देश्यले थालनी गरिएको जन–संसद् दैनिक आजसम्म निरन्तर Read More…
के तपाई पैदल हिँड्नु हुन्छ ? यस्ता छन् फाइदाहरू
काठमाडौं । लामो आयु बाँचेकाहरूको दीर्घजीवनका रहस्यहरू केलाउँदै जाने हो भने उनीहरू लामो उमेरसम्म बाँच्नुको मुख्य कारण पैदल यात्रालाई नै दिने गर्छन् । जापानका केन तनका जसले लामो उमेर बाँचेका थिए उनले आफ्नो दीर्घ जीवनको रहस्य शारीरिक सक्रियतालाई नै माने । आफूलाई शारीरिक रूपमा सक्रिय बनाउन तनका दैनिक पैदलै हिँड्ने गर्थे । शारीरिक सक्रियताको सबैभन्दा Read More…
युभेन्टसद्वारा चेल्सी पराजित
एजेन्सी । च्याम्पियन्स लिगको समूह एचको खेलमा युभेन्टसले साविक विजेता चेल्सीलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा घरेलु लिगमा संघर्षरत युभेन्टसले चेल्सीलाई १–० गोलले हराएको हो। युभेन्टसको जितमा फेडेरिको चिएसाको एक मात्र निर्णायक गोल गरेका थिए। उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए। फेडेरिको बनाडेस्कीले युभेको अग्रता दोब्बर पार्ने सुन्दर अवसर खेर फालेका Read More…
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ। प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा अवरोध जारी राख्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका Read More…







