कला

ब्याटलमा नेपो विजयी

मेचीनगर । इष्ट डान्स फेस्टिभल वान अन वान डान्स ब्याटलको उपाधि भारतीय कलाकार नेपोले जितेका छन् । बुधबार पासाङ ल्हामू स्मृति जेसीज भवनमा सम्पन्न सो प्रतियोगितामा उनी विजेता बनेका हुन् । त्यस्तै, काठमाडौंका स्वस्तिक अर्याल सो प्रतियोगितामा उपविजेता बनेका आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी बनेका नेपोले नगदराशि २५ हजार र उपविजयी बनेका अर्यालले ५ Read More…

स्वास्थ्य

अनुगमन टोली भन्छ —‘अखाद्य वस्तु बेच्न पाईदैंन्’, धुलावारी बजारमा म्याद गुज्रिएका खाद्य वस्तु खुलाम खुला विक्री

मेचीनगर । झापाको धुलावारी बजारमा उपभोग्य मिति सकिएका खाद्य सामाग्री व्यवसायीले खुल्लाम खुल्ला विक्री वितरण गरीरहेको अनुगमन टोली फेला पारेको छ । विहीबारबाट शुरु भएको चाडपर्व लक्षित बजार अनुगमनका क्रममा टोलीले शुक्रबार मेचीनगरको मुख्यः व्यपारिक केन्द्र धुलवारीका विभिन्न खाले आधादर्जन पसलबाट लाखौं रुपैयाँका खाद्य सामग्री जफत गरी नष्ट गरेको छ । मेचीनगर नगरपालिकाको अनुगमन टोलीले Read More…

विचार

जीवन परिवर्तन गर्न सक्ने १५ प्रेरक भनाइ

काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिको खटिरहेका हुन्छन् । मानिस हरेक समय ऊर्जाशील जीवन जिउने अभिलाषा राख्ने गर्छ । तर, जीवन सधैँ सोचेजस्तो भइदिँदैन। त्यसो हुँदा मानिसहरु तनावमा पनि रहने गर्दछ । हामी आज तपाईलाई विभिन्न महान व्यक्तिहरुको Read More…

अर्थ

भद्रपुर-गलगलिया सीमा नाका खुला

झापा । शुक्रवार आजदेखि भद्रपुर गलगलिया सीमा नाका सञ्चालनमा आउने भएको छ । कोरोना महामारीले विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका शुक्रवारदेखि पुनः सञ्चालन गर्न लागेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । सो Read More…

स्वास्थ्य

दशैँमा फर्किनेको कोरोना परीक्षण अनिवार्य

काठमाडौं । दशैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दशैँका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी Read More…