राजनीति

एमाले मेचीनगर ८ द्वारा टोल कमिटी गठनमा तिब्रता

मेचीनगर । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले आफ्नो वडा भित्र रहेका टोलहरूमा टोलगत सेलकमिटि गठनलाई तिब्रता दिएको छ । वडाले एक साता अघिदेखि वडा भित्रका विभिन्न एघार टोलमा सेल कमिटि गठन गरेको नेकपा एमाले मेचीनगर–८ वडा कमिटि अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिए । एमाले जिल्ला कमिटि सदस्य लाल बाहादुर थामी, क्षेत्रिय सदस्य, बिष्णु कुमार Read More…

संघ \संस्था

६६ औं प्रहरी दिवस २०७८ सम्पन्न

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ‘६६ औं प्रहरी दिवस २०७८’ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ Read More…

विविध

सुकुम्वासी बसेको चिहानघारीको जग्गा हत्याए दमकका दुई महिलाले

झापा । दमक- १० का दुईजना महिलाले बर्षौदेखि भूमिहीन सुकुम्बासीहरु बसोबास गर्दै आएको बिर्तामोड ३ को जग्गा आफ्नो नाममा पारेको घटना सार्वजनिक भएको छ । दमक १० की सरस्वती ढकाल र घनेन्द्रदेवी थापाले बिर्तामोड ३ स्थित अधुवा खोला किनारको चिहानघारी सफा गरेर सुकुम्बासीहरु बसेको ८ कठ्ठा जग्गा आफ्नो नाममा पारेका हुन् । उनीहरुले बन शुद्धिकरण आयोगबाट Read More…

अर्थ

नयाँ नोट साट्न छैन समस्याः नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरका नयाँ नोट सटही गरेको छ । राष्ट्र बैंकले दशैँका लागि ती नयाँ नोट सटही गरेको हो । राष्ट्र बैंक मुद्रा व्यस्थापन विभागका प्रमुख (कार्यकारी निर्देशक) रेवती नेपालले ठूला र साना दर गरी २० अर्ब रुपैयाँका नयाँ नोट सटही भएको बताए । उनका अनुसार साना दर ५, १०, २०, Read More…

अर्थ विश्व

विश्वका धेरै तलब खाने यी ११ सरकार प्रमुख (नामावली सहित)

काठमाडौं । विश्वमा धेरै पैसा कसले कमाउला? पक्कै पनि एलन मस्क, क्रिस प्राट्स वा किम कार्दासियन्समध्ये कोही हुन सक्छन्, हामीले छिट्टै अनुमान यही गर्छौँ।  तर सत्ता हाँकिरहेका नेताहरुले पनि व्यापक पैसा कमाउँछन्। यहाँ धेरै पैसा कमाउने ११ सरकार प्रमुखको चर्चा गरिएको छ।  ११. जस्टिन ट्रुडो जस्टिन क्यानडाका प्रधानमन्त्री हुन्। उनको तलब नै एकलाख ४६ हजार अमेरिकी Read More…

खेलकुद

ईपीएलः क्वालिफायरमा चितवन र पोखरा तथा एलिमिनेटरमा काठमाडौँ र भैरहवा भिड्दै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । चितवन र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष Read More…

स्वास्थ्य

यस्ता छन् यौन क्षमता बढाउने ८ आहार !

एजेन्सी । यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ । यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई Read More…

समाचार

सत्ता गठबन्धनः मन्त्रालयको भागबन्डा मिल्यो, कुन मन्त्रालय कसलाई ?

काठमाडौं । ठूलो रस्साकस्सीपछि सत्ता गठबन्धनमा मन्त्रालय बाडफाँडको सहमति भएको छ। मंगलबार विहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागबन्डा मिलाएका हुन्। दलहरुबीच कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा ९एस० र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ। सत्तारुढ तीन दलले १–१ राज्यमन्त्री पाउनेछन्। दलहरु अहिले मन्त्री छनौटको आन्तरिक गृहकार्यमा जुटेका छन्। बुधबारसम्म Read More…