संघ \संस्था

धनकुटा लेडीद्धारा जेसीज गाउँमा दशैको कोशेली बैलर कुखुरा

धनकुटा लेडी जेसीज द्वारा निर्मित जेसीज गाउँमा दशैको अवसरमा मासु हस्तान्तरण गरेर कार्यक्रम सम्पन्न भएको छ । शाखाले दशैको कोशेलीका रुपमा यहाँका २२ घरपरिवारलाई जिउँदो बैइलर कुखुरा प्रदान गरिएको हो । यसै वर्ष जेसीज गाउँ घोषणा गरेपछि यस शाखाले विभिन्न कार्यक्रमहरु लिएर यो गाउँ पुग्ने गरेको छ । यसै अवसरमा नमुना गाउँका रुपमा रहेको यहाँका Read More…

संघ \संस्था

नेपाल जेसीजद्धारा १२ वटा शाखालाई त्रैमासिक पुरस्कार

बाहुण्डाँगी । हरेक तीन महिनामा देशभरका शाखाहरुलाई वितरण गर्दै आएको त्रैमासिक पुरस्कारको घोषणा गरेको छ । शाखाले गरेका गतिविधिहरुलाई सम्बन्धित क्षेत्रका उपाध्यक्ष र कार्यकारीणी उपाध्यक्षहरुले पठाएको रिपोर्टका आधारमा राष्टिय अध्यक्षले घोषणा गर्ने गरिएको छ । जस अनुसार मंगलवार सबै ४ वटै क्षेत्रका शाखाहरु र पदाधिकारीहरुको नामवली घोषणा गरिएको राष्टिय महासचिव जेसीआई सिनेटर विकास मानन्धरले बताउनु Read More…

विविध

मासुको विवादमा बाबुले छोराको टाउको छिनाले

सल्यान । मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका-१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको Read More…

खेलकुद

साफ च्याम्पियनशिप; नेपाल फाइनलमा प्रवेश

काठमाण्डाै । नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।  खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् । 

समाचार

झापामा गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

झापा । सेफ्टी ट्याङ्की गाडीले ठक्कर दिँदा झापामा एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ६ निवासी ६० वर्षीय महेश सिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बुधवार बिहान भद्रपुर ४ स्थित रंगेडाडामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी ट्याङ्कीको Read More…

धर्म संस्कृती

दुर्गा सप्तसति पाठमा दाता सम्मानित

मेचीनगर । सनातन धर्म सेवा समिति मेचीनगर–९ ले धार्मिक कार्यमा सहयोग गर्दै आएका दानवीरहरुलाई सम्मान गरेको छ । समितिले महाअष्टमी पर्वको सन्दर्भ पारेर दाता दुई दम्पत्तिहरु देवराज र रेजिना पौडेल, युवराज र निरकुमारी पौडेल तथा लक्ष्मीप्रसाद उप्रेतीलाई सम्मान गरेको हो । समितिका सचिव हेमेन्द्र निरौलाका अनुसार दुर्गा सप्तसति पाठको अवसर पारेर बुधबार दाताहरुलाई पण्डित घनश्याम Read More…

विचार

पत्रकार आचार्यद्वारा लिखित रिडर्स गफ बिमोचन

बिर्तामोड । पत्रकार  सन्तोष आचार्यको पहिलो कृति ‘रिडर्स गफ’को लोकार्पण कार्यक्रम गरिएको छ ।   मिडिया रिसर्च सेन्टरले विर्तामोडमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता सेन्टरका अध्यक्ष तीर्थ सिग्देलले गर्नुभएको थियो । प्रगतिशील  लेखक पुन्य खरेल प्रमुख अतिथिको रहनु भएको बिमोचन कार्यक्रममा रिडर्स झापाका संस्थापक अध्यक्ष उज्ज्वल प्रसाई विशेष अतिथि रहनुभएको थियो ।   कृतिको लोकार्पणपश्चात् कृतिको परिचर्चा लीला Read More…