धर्म संस्कृती

भोलि सार्वजनिक बिदा

झापा । प्रदेश २ को सरकारले प्रदेश २ मा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश सरकारले भोलि बिदा दिएको हो। प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ।

खेलकुद

साफ उपविजेता नेपाली टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय

काठमाडौं। सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय गरेकाे छ। आज बसेका मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजकाे प्रस्तावमा क्याविनेटले निर्णय गरेकाे एक मन्त्रीले समाचार दैनिकलाई जानकारी दिए। माल्दिभ्समा सम्पन्न साफ फुटबलमा नेपालले इतिहास रच्दै फाइनलसम्मकाे यात्रा तय गरेकाे थियाे । फाइनल भिडन्तमा भने Read More…

खेलकुद

साफमा उपविजेता बनेको नेपाली फुटबल टोली काठमाडौं आइपुग्याे, बाजागाजा सहित स्वागत

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेका छन् । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान साढे १० बजे काठमाडौंमा अवतरण गरेको हो । नेपाली फुटबल टोलीलाई विमानस्थलमा बाजागाजा सहित स्वागत गरिएको थियो । उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज पनि विमानस्थल पुग्नुभएको थियो । मालदिभ्सको राजधानी मालेमा Read More…

विविध

झापाको बुधबारेमा पिकअप पल्टिँदा चालक गम्भीर घाइते

झापा । तीव्र गतिमा इलामबाट झापातर्फ आइरहेको पिकअप गाडी मेची राजमार्गमा अनियन्त्रित भएर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । आज बिहान करिब १ बजे बुद्धशान्ति-३ स्थित जयगंगा धर्मकाटा नजिकै मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र ३-०१-०२४ च ५९०९ नम्बरको इसुजु पिकअप गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा चालक इलाम Read More…

समाचार

हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापामा एक महिलाको मृत्यु

झापा । जंगली हात्तीलाई थापेको विद्युतीय तारको करेन्ट लागेर झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वार्ड नं १० केन्द्रमोड बस्ने शिव पौरियाको श्रीमती बर्ष ५४ की कल्पना राई पौरीया रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान ८ बजे पौरीयाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तार Read More…