समाचार

श्रीमानले गरे आफ्नै श्रीमती र छोरीको हत्या

नरेन इलामेली इलाम । इलाममा एक युवकले आफ्नै श्रीमती र छोरिको हत्या गरेका छन् । जिल्लाको  देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षिय पुर्ण चन्द्र तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा उनलाई  मंगलबार प्रहरी पक्राउ गरेको छ ।  मंगलबार विहान करिब  ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी Read More…

संघ \संस्था

राजीनामा नदिने प्रधानन्यायाधीश जबराको अडान

काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोके पनि सुनुवाइ भएन । सोमबार पनि न्यायाधीशहरुले इजलास बस्न अस्वीकार गरेका थिए । प्रधानन्यायाधीशको राजीनामा माग गरेका न्यायाधीशहरुले निर्णय फिर्ता लिएका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग् मंगलबार Read More…

खेलकुद

बिर्तामोडमा कार्तिक २५ देखि गोल्डकप हुदैं

झापा । रोजगारीको शिलसिलमा खाडी मुलुक साउदी अरब गएका नेपालीहरुको समुह साउदी अरेयिबा भेट्रान क्लवले बिर्तामोडमा फुटबल प्रतियोगिता गर्ने भएको छ । आगामी कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म बिर्तामोड नगरपालिका २ स्थित वीर अमरसिंह माविको खेल मैदानमा हुने तेस्रो साउदी अरब गोल्ड कपमा नेपालका विभिन्न ८ टिमको सहभागिता रहने आयोजक साउदी अरब भेट्रान क्लवका Read More…

राजनीति

आज देशभर नेकपा एमालेका पालिकास्तरमा अधिवेशन हुँदै

काठमाडौं ।  नेकपा (एमाले) ले आज देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम Read More…